घट्यो सेयर बजार

32

काठमाडौँ । प्रि- ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०४ अङ्कले घटेको छ। यससँगै सूचक १९००.२३ विन्दुमा अडिएको छ भने ३ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

१२ कम्पनीको ७३१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १७ वटा कारोबार भएको हो। ५ कम्पनीको मूल्य बढेको छ भने ६ वटाको घटेको छ। बाँकीमा मूल्य परिवर्तन भएको छैन।