Tuesday, July 21, 2026
Home Blog Page 994
असोज १७, भक्तपुर । बागमती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृद्दिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताउनुभएको छ । उहाँले सहकारी, नीजि र प्रदेश सरकारको सहभागीतामा कृषि व्यवसाय तथा विकास निर्माणका कार्यहरु गर्ने गरी नीति तर्जमा गरिएको बताउँनु भयो । शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक...
असोज १६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर वडा न १ मा एमालेको बृहत भेला आयोजना भएको छ । भेलालाई एमाले नेता गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् । बृहत भेलामा वडाका चुरीथुम्का, ढाडागाउ,हलेदे, गैरीगाउ, छाप रानीबनलगायत स्थानबाट सयौं एमाले कार्यकर्ता र सुभचिन्तकको सहभागीता रहेको एमाले नेता राधाकृष्ण बस्ताकोटीले जानकारी दिए । भेला जारी रहेको छ ।
असोज १२, काठमाडौ । नेपालभरका पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि...
राजधानी दैनिक असोज १२, काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता...
असोज १२, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए ।नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना...
असोज १२, काठमाडौ । २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।
असोज १०,भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ । जस अनुसार कांग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु बिजय भएका छन् । उनको प्यानल नै विजयी भएको स्रोतले जानकारी दिएको छ ।सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी राम...
असोज ३, काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता...
असोज ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन...
असोज ३, नगरकोट । नगरकोट नाल्दुम पर्यटन बिकास समितिको आयोजनामा निः शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट ४ सय ६२ जनाले लाभ लिएका छन् । शिविर सम्पन्न गर्न डा.सुरज श्रेष्ठको समुह, मण्डनदेउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका ६ अध्यक्ष, नगरकोट जेसिस, नेपाल सैनिक वार कलेज, श्री महाँकाल माबिलगातले सहयोग गरेका थिए । प्रहरी प्रभाग नगरकोट, पर्यटक प्रहरी, बालुवापाटि...