मण्डनदेउपुर वडा न. १ मा उर्लियो एमाले

351

असोज १६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर वडा न १ मा एमालेको बृहत भेला आयोजना भएको छ । भेलालाई एमाले नेता गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् । बृहत भेलामा वडाका चुरीथुम्का, ढाडागाउ,हलेदे, गैरीगाउ, छाप रानीबनलगायत स्थानबाट सयौं एमाले कार्यकर्ता र सुभचिन्तकको सहभागीता रहेको एमाले नेता राधाकृष्ण बस्ताकोटीले जानकारी दिए । भेला जारी रहेको छ ।