नगरकोटमा आँखा शिविर सम्पन्न

209

असोज ३,
नगरकोट । नगरकोट नाल्दुम पर्यटन बिकास समितिको आयोजनामा निः शुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट ४ सय ६२ जनाले लाभ लिएका छन् ।
शिविर सम्पन्न गर्न डा.सुरज श्रेष्ठको समुह, मण्डनदेउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका ६ अध्यक्ष, नगरकोट जेसिस, नेपाल सैनिक वार कलेज, श्री महाँकाल माबिलगातले सहयोग गरेका थिए । प्रहरी प्रभाग नगरकोट, पर्यटक प्रहरी, बालुवापाटि प्रहरी युनिट,रेडियो नगरकोट, होटेल मिस्टीक माउन्टेन, स्थानीय र पर्यटन व्यवसायीहरुले सहयोग गरेको पर्यटन बिकास समितिका अध्यक्ष नविन गुरुङ्ले जानकारी दिए ।