एमाले भक्तपुर नगर कमिटीको अध्यक्षमा देउला

467

कार्तिक १६, भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । अध्यक्ष – मदन देउला
उपाध्यक्ष-कृष्ण प्रसाद चवाल
सचिब- बिश्वराज सिल्पकार
उपसचिब- रन्जना खर्बुजा
उपसचिब- राजु अवाल चयन भएका छन् ।
यश कार्यक्रयको प्रमुख अतिथिमा सोम प्रसाद मिश्र, अतिथिहरुमा
वचन देउजा, सरस्वती बाटी,भास्कर प्रधानाङ, मिल्न सुवाल, बाल मुकुन्द सुवाललगायत रहेका थिए ।