भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न.७ मा वि.स २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचनपछि भने गुण्डुमा विकासका पूर्वाधारले नसोचेको रुपमा परिवर्तन भएको स्थानीयहरुको बताउछन् । नेकपा एमालेका अध्यक्ष केपि ओली प्रधानमन्त्री हुदाँ सांसद महेश बस्नेत आफ्नो गृह नगरलाई भौतिक पूर्वाधारमा उत्कृष्ठ बनाउनसक्रिय भए । उनको काममा प्रदेश सांसद शसिजंग थापा, नगरप्रमुख बासुदेव थापा र गुण्डुका...
चैत ५,सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिका– ६ शंखमूलमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शंखपार्क निर्माण गरिएको छ। करिब एक करोड ६० लाख खर्चमा बनाइएको यस पार्कमा निर्मित शंखको प्रतिमा नेपालकै ठूलो रहेको दाबी गरिएको छ। शंखमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शंख बिर्सेका कारण उक्त कुण्डको नाम शंखमूल रहन गएको धार्मिक विश्वास रहेको छ।ऐतिहासिक...
चैत ५,काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्। मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाईदिएको पनि बताए। शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले...
चैत ५,काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली पाएको जनमतको अपमान गरेर संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्। कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो गठबन्धन कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिन समयको माग र मुलुकको आवश्यकताका आधारमा निर्माण भएको हो।’ स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने...
रुसले पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग गरेको छ। शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको रुसले जनाएको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गरीदिएको रुसको रक्षा मन्त्रालयको दाबी छ।'हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ', रुसी रक्षा...
चैत ४,काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचलित कानुन र क्षेत्राधिकार भित्र रहेर आचारसंहिता निर्माण गरेको बताए। निर्वाचनका लागि आयोगले सामुदायिक...
चैत ४,काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने शर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन्।उनले सामाजिक सञ्जालमार्फत पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै प्रश्नसमेत गरेका...
चैत ४,
ललितपुर : अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा शुक्रवार उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरेका हुन्।बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए। उनले भने, ‘सांस्कृतिक...
चैत ४,काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने बताए। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान...
चैत ३,
भक्तपुर । नेपाली कांग्रेस जुम्लाका नेता नेकपा एमाले प्रवेश गरेका छन् ।
जुम्ला प्रदेश क्षेत्र ‘ख’ का उपसभापति दान सिंह खत्री लगायत एमाले प्रवेश गरेका हुन् । बिहीबार एमालेका अध्यक्ष केपी ओली निवास बालकोटमा आयोजित पार्टी प्रवेशमा ओलीले खत्रीलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।










