Thursday, July 16, 2026
Home Blog Page 949
काठमाडौं । अभिनेत्री तथा मोडल अदिती बुढाथोकी फोटो सेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुग्ने पहिलो नेपाली सेलिब्रिटी बनेकी छन् । भारतको मुम्बईमा केन्द्रित रहेर मोडलिङ गर्दै आइरहेकी २५ वर्षीया बुढाथोकीले अनमोल केसी स्टारर ‘कृ’बाट फिल्म करिअर थालेकी थिइन् । उनी अभिनित ‘बाबरी’ भदौ ३१ गते प्रदर्शनको तयारीमा छ ।दुई मिलियनले उनलाई पछ्याउँदा अदितीले चाहिं ७७२ जनालाई पछ्याएकी...
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मदिरा बिक्रीवितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रशासनले सो निर्णय सार्वजनिक गरेको हो । यो भने सधैको लागि भने होइन स्थानीय तहको निर्वाचन मौन अवधी २७ गते राती १२ बजे देखि ३० गतेसम्मलाई हो । शान्ति सुरक्षा कायम राख्नको लागि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासनले...
काठमाडौं । भारतबाट आयात भएका जुनार र केरा समेत विषादीको मात्रा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । चालु आवको कात्तिकदेखि चैत मसान्तसम्म गरिएको परीक्षणमा तीन दर्जन हाराहारी तरकारी र फलफूलमा विषादी अवशेष भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।नेपाल आयात भएका जुनार, केरा, चुकन्दर, किबी र आलुमा विषादी अवेशेष भेटिएको मर्हजनले बताए । ‘कुल ४०...
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मदिरा बिक्रीवितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ । यो भने सधैको लागि भने होइन स्थानीय तहको निर्वाचन मौन अवधी २७ गते रातीदेखि ३० गतेसम्मलाई हो । हेर्नुस् सूचना
बैशाख २५,काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी गरेको पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको छ। हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको छौँ।...
बैशाख २५,गत वर्ष कोरोना महामारीका वेला संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा हरेक दिन घरविहीन मानिसले सडकमा ज्यान गुमाए। घरविहीन मानिसहरूबारे गरिएको एक अध्ययनका अनुसार अमेरिकाका शहरमा घरबारविहीन मानिसको मृत्युलाई संकटका रुपमा अर्थ्याएको छ। अध्ययन प्रतिवेदनको सह–लेखिका मारिया रेवानका अनुसार सन् २०२१ को आँकडा हेर्दा सडकमा २ सय ८७ जना घरविहीन मानिसहरूले अन्तिम सास फेरेका थिए। तीमध्ये व्यस्त सडकमा...
बैशाख २५ काठमाडौं : वायुसेवा सञ्चालक सङ्घ नेपालले यही वैशाख ३० गते मानवीय उद्धार,सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ। निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन्। सङ्घले आज एक विज्ञप्ति...
बैशाख २३, बेनी : स्थानीय तह निर्वाचनको झल्को दिने गरी म्याग्दीको बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा नमुना मतदान सम्पन्न भएको छ। स्थानीय निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउन, विद्यालयमा आएका अभिभावक र अन्य मतदाताहरूलाई समेत निर्वाचनका सम्पूर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थीलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्त्व बुझाउने, आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने र...
बैशाख २३,सल्यान : घरपरिवार चलाउन कठिनाइ भएपछि अधिकांश युवायुवतीहरु रोजगारीका लाग विदेशिन बाध्य छन्। तर, सीप र ज्ञानको अभाव तथा म्यानपावर कम्पनीबाट ठगिँदै आइरहेका छन्। राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुली गर्ने तर पछि सम्पर्कबिहिन हुँदा घरबारी नै बेच्नुपर्ने अवस्थामा समेत पुगेका छन्। म्यानपावर कम्पनीले पहिले एउटा काम र पारिश्रमिक भनेर मलेशिया उडाए पनि मलेशिया...
बैशाख २३,विराटनगर : मोरङको बेलबारी नगरपालिकाका मेयर पदका उम्मेदवारको गाडीमा आगजनी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरैमा पार्किङ गरेर राखिएको बा१२च ९३८४ नम्बरको कारमा शुक्रबार अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...