Home Blog Page 95
काठमाडौं । निजामती सेवामा महिलाको प्रवेशको अधिकतम उमेर एक वर्ष घट्ने भएको छ ।हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामतीमा महिलाको प्रवेशको उमेर एक वर्ष घटाउने गरी प्रतिवेदन तयार पारेको हो ।निजामती कर्मचारीको अनिवार्य...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । उनले बुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् । एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो । रघुजी पन्त शिक्षामन्त्री बन्दै,...
भक्तपुर । घरभित्र सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु गरेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिनुभएको छ । बुधबार उक्त अभिमुखिकरण कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख थापाले भन्नुभयो “गृहिणी महिलालाई आत्मनिर्भर बनाउने हाम्रो प्रमुख उद्देश्य हो, त्यसैले वडा स्तरबाट नै आवेदन मागेर यो कार्य सुरु गरेका हौं । ”महिलालाई आर्थिक रुपमा सवल र...
भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गरेका छन् । नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा १२ दिनसम्म संचालन भएको थियो ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा चैत २८ गतेदेखि भक्तपुर सल्लाघारीमा महोत्सव सुरु भएको थियो ।...
नवौं भक्तपुर महोत्सव: भोली ८ गते, जी बब र मिस्टर डि आउदै भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ जारी छ ।भोली ८ गते महोत्सवको विशेष सांगीतिक कार्यक्रम अन्तर्गत चर्चीत गायक जी बब र मिस्टर डीलगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । आयोजकले यो कार्यक्रमको...
भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुर्इँचो लागेको छ । महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन् । भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ गएको चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष...
भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा ८. कलमसीमा १०८ फिट अग्लो भगवान शिवको प्रतिमा (मुर्ति) निर्माण हुनेक्रममा छ । आज मंगलबारबाट सो स्थानमा शिवको प्रतिमा स्थापनाकोलागि सहयोग जुटाउन शिव पुराण लगाउन सुरु भएको छ ।शिवको मुर्ति निर्माण कार्यलाई साथ दिदै चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले १ लाख ८ हजार सहयोग गर्नु भएको छ । शिवको मुर्ति स्थापना भएपछि...
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको बताउनु भयो । नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ गर्दै उहाँलेयो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र शान भएको उल्लेख गर्नुभयो । उहाँले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति...
संखुवासभा । हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका–९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी...
काठमाडौं । आज केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जानकारी दिएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश...