Home Blog Page 96
भक्तपुर । भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१र८२’ सुरु भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो । महोत्सवमा आज ज्योती मगर, दिनेश काफ्ले, मदन विष्ट, सूर्यमणी आचार्यलगायतका कलाकारहरुले सांगीतिक...
भक्तपुर । ​नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ आजदेखि सुरु हुँदैछ । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीका अनुसार, नगरकोटको बतासे डाँडामा अपरान्ह एक वजे आयोजना हुने उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलले गर्नेछन् । समारोहमा पर्यटन मन्त्री ...
भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१र८२’ सुरु भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो । महोत्सवमा आज नयाँ वर्षको दिन कुलेन्द्र बिश्वकर्मा,विश्व केसी, गणेश नेपालीलगायतका कलाकारहरुले सांगीति प्रस्तुति...
काभ्रेपलान्चोक। मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मिस्टिक माउन्टेन होटलको कम्पाउन्डभित्र बालुवा अनलोड गर्न लागिएको ना.२ ख २४६४ नम्बरको टिपर अचानक झण्डै ७ मिटर तल खस्दा मेसागाउँका ३१ वर्षीय चालक विनोद घोरासाईनेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।
भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१र८२’ सुरु भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेको हो । महोत्सवमा आज शनिबार राधिका हमाल, कपिल कस्पाल, विन्दु परियारलगायका कलाकारहरुले सांगीति प्रस्तुति दिने छन्...
नगरकोट । पर्यटकहरूलाई आफ्नै बारिको उत्पादनको अर्गानिक स्वाद चखाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका ३ खस्रे गाउँमा गुरुङ समुदायले होमस्टे संचालनमा ल्याएका छन् । कुल ५१ घरधुरी गुरुङ जातीको बसोवास रहेको खस्रेमा तीन वटा निजि घरबाट सुरु गरेको होमस्टे अहिले ११ घरमा सुरु गरिएको खस्रे गुरुङ सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी...
भक्तपुर । आगामी वैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रविन्दुमा राखेर भक्तपुर, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमाभम्रण वर्ष मनाउन लागेका हुन् । नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक भित्र्याउने उद्देश्यले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त...
दार्चुला । सदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका वडा नं। ४, नौपाटामा अपिहिमाल वेस क्याम्प जाने पर्यटकहरुलाई लक्ष्यित गर्दै २०७९ सालबाट नौपाटा सामुदायिक होमस्टे संचालन आईरहेको छ । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, अपिहिमाल गाउँपालिकाको समन्वय एवं आरती फाउन्डेसन नेपालको आयोजनामा होमस्टेको क्षमता विकास एवं नयाँ गन्तव्यमा समेत होमस्टे स्थापना गर्ने उद्देश्यका...
भक्तपुर । नयाँ वर्षको सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ सुरु भएको छ । भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले याे महोत्सवकाे आयोजना गरेको हो ।महाेत्सवकाे उद्घाटन गर्दै सांसद तथा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापाले यस्ता महोत्सवले...
भक्तपुर । एक अब्बल विद्यालयको रुपको परिचित मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८१” सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा बागमति प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरथापाले मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको भनि प्रशंसा गर्नु भयो । स्कुलको २० वर्षको यात्रामा स्कुलले गरेको अनवरत मिहिनेतले गर्दा उत्कृष्ट विद्यालयको...