शिक्षामन्त्रीमा रघुजी पन्त, उर्जा राज्यमन्त्रीको पद गयो

15

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । उनले बुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् । एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो । रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ