Home Blog Page 94
काठमाडौं । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन् ।सो विरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख...
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुशासनविरोधी सरकारको संज्ञा दिएका छन् । यो सरकार सुशासनविरोधि भएकाले लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतर्फ लागेको उनले आरोप लगाए । प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको बताए । प्रेस...
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन...
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकीकरणै हुने भएको छ । जनमतका प्रवक्ता डा। शरदसिंह यादवले शनिबार सूचना जारी गरेर नागरिक उन्मुक्तिसँग एकीकरणका लागि वैशाख १७ गते घोषणा सभा आयोजना गरिने जनाएका छन् । जनमतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुने एकीकरण घोषणा सभामा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका...
काठमाडौँ । पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला आयोजना गरेको छ । देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर सम्बन्ध विस्तारसँगै व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक काठमाडौँको भृकुटीमण्डपमा चस्मा प्रदर्शन मेला आयोजना हो मेला आज शुक्रबार अर्थात बैशाख ५ देखि सुरु भएको छ । यो मेला तीन दिन बैशाख ७ गतेसम्म रहनेछ ।...
एजेन्सी । जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना सैनिक जवान मारिएका छन् । भारतीय सेनाको व्हाइट नाइट कोरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको छ । ‘हाम्रा एक बहादुरलाई मुठभेटमा गम्भीर चोट लागेको थियो। चिकित्सकको अथक प्रयासका बावजुद उनको निधन भएको छ’, भारतीय सेनाले भनेको छ । अहिले पनि त्यस क्षेत्रमा भिडन्त जारी रहेको...
काठमाडौं । सेलो गायक बिजय तामाङको दोस्रो कोसेली 'हङकङ ला म्हार' सार्वजनिक भएको छ । उक्त तामाङ सेलोमा जितु लोप्चनको समेत स्वर रहेको छ, एरेन्जर सानु बाबु घिसिङले गरेका छन्। उक्त गीत सुन्नुहोस् https://www.youtube.com/watch?v=DLM7EhfnP3g
काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ चलचित्रहरुमध्ये छनोट भएका ९८ चलचित्रहरुबाट २० ओटा चलचित्रहरु नोमिनेशनमा परेको थियो । चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शनसमेत हुँदैछ । सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि...
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ। नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ। तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको...
काठमाडौं । अमेरिकाले एमसीसी बन्द गर्ने भएको छ। सरकारको दक्षता विभाग (डज) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पूर्ण रूपमा बन्द गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन्। स्थापना भएकोदेखि एमसीसीले ५० भन्दा बढी देशहरूमा काम गरिसकेको छ, र यसको पछिल्लो बजेटमा लगभग ९ सय मिलियन अमेरिकी डलर खर्च देखाइएको छ ।पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा सुरु भएको...