Wednesday, July 15, 2026
Home Blog Page 945
भक्तपुर । चाँगुनारायण नगरपालिकामा निर्वाचित वडा अध्यक्षहरु क्रमश १ देखि ६ सम्म सिजन कार्की, सोम प्रधान, श्याम सुन्दर धिमाल, रोज बहादुर तामाङ्ग, जयन्द्र खड्का, धन बहादुर लामा निर्वाचित भएका छन् ।
भक्तपुर । स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले उपमेयर पदमा अग्रता कायम गरेको छ । यस नगरपालिकाको वडा नं. ६ को अन्तिम मत परिणाम आउदाँसम्म एमालेका रमेश बुढाथोकीले अग्रता लिएका हुन् । उनलाई नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले पछ्याइरहेकी छिन् ।यस्तो छ मतपरिणाम: उप मेयर पद एमाले/ कांग्रेसको मतवडा नं. १, एमाले...
भक्तपुर । स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले मेयर पदमा अग्रता कायम गरेको छ । यस नगरपालिकाको वडा नं. ६ को अन्तिम मत परिणाम आएपछि एमालेकी उम्मेदवार बिना बास्तोला अग्रता लिएकी हुन् । उनलाई नेपाली कांग्रेसका जिवन खत्रीले पछ्याइरहेका छन् । यस्तो छ मतपरिणाम: मेयर पद एमाले/ कांग्रेसको मत वडा नं....
भक्तपुर । चागुनारायण वडा न. ४ मा १३२५ मतका साथ नेकपा एमालेका उम्मेदवार रोज बहादुर तामाङले जितेका छन् । उक्त वडामा एमालेको प्यानल नै जितेको छ ।
जेठ २,काठमाडौं :सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष...
धनगढी : सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३३ वटाको मतगणना सम्पन्न भएको छ। ९ जिल्लाका ३३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। ३३ मध्ये १५ स्थानीय तहमा नेपाली काँग्रेस, ११ स्थानीय तहमा नेकपा एमाले र ७ स्थानीय तहमा नेकपा माओवादी केन्द्रका मेयर तथा अध्यक्ष विजयी भएका छन्।नेकपा एमालेबाट विजयी-बझाङको साइपाल गाउँपालिका : मानबहादुर...
जेठ २,काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गरेका छन्। सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मंगलबारदेखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपील गरेका हुन्। आफ्नो कुराकानी नभएपनि कानुनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ५ सम्म १४२२७ मतगणना सम्पन्न हुदा कुन पार्टीले कति मत पाए ? मेयर सुर्य ४७२२ रुख ५०९३ हलो २४२७ उपमेयर सुर्य ५५४२ रुख ५०९९ हलो १५५९
भक्तपुर । स्थानीय तहको निर्वाचन सकिएपछि धमाधम मत गणना जारी छ । त्यसमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ३, सूर्यविनायक २ वटा वडा, मध्यपुरथिमिको ३ वटा वडा र भक्तपुर नगरपालिकाको ८ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी ८ वटा वडाअध्यक्ष पदमा प्यानल सहित बिजेता बनेको छ । नेमकिपाले भक्तपुर नगरपालिकाको १ नं....
भक्तपुर । स्थानीय तहको निर्वाचन सकिएपछि धमाधम मत गणना जारी छ । त्यसमा भक्तपुर जिल्लाको .चाँगुनारायण नगरपालिका वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार दिनेश खनालले अग्रता लिइरहेका छन् । धारो चुनाव चिन्ह् लिएर निर्वाचनमा सहभागी भएका खनालले ३८८ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार रोज बहादुर तामाङ्गले २३५ मतका साथ पछ्याइरहेका छन् ।