Wednesday, July 15, 2026
Home Blog Page 944
४ जेठ, काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्‍यक्षमा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा निर्वाचित भएका छन् ।गाउँपालिकाको अध्‍यक्षमा एमालेका शेखर लामालाई १ हजार ३ सय बढी मतले हराउँदै माओवादी केन्द्रका इन्द्रबहादुर थिङ निर्वाचित भएका हुन् । थिङले ४ हजार ४८५ मत...
जेठ ३, काभ्रे। काभ्रेमा पहिलो पटक वडाअध्यक्षमा महिला निर्वाचित भएकी छन्।बनेपा–८ मा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएकी शुभलक्ष्मी मानन्धर विजयी हुनुभएको हो। शुभलक्ष्मी मानन्धरले एमालेका श्यामकाजी मानन्धरलाई ३९९ को मतान्तरले पराजित गर्नुभएको हो। शुभलक्ष्मीले १४४५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका श्यामकाजी मानन्धरले १०४६ मत ल्याउनुभएको हो।नव निर्वाचित वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले बनेपाको डुबान समस्या हल गरेर, अरनिको राजमार्गमा...
जेठ ४, काभ्रे। सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न प¥यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले बखडा झिकेपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ। मत परिणाम अनुसार धुलिखेल नगरमा प्रमुखमा एमालेका उम्मेद्वार व्याञ्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेत वीच प्रतिस्पर्धा भैरहेको छ। स्वतन्त्र उम्मेदवार बस्नेत नेपाली काग्रेसको...
भक्तपुर । सूर्यविनायक नरगपालिकाको वडा नं. ८ को मत गणना गर्दा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । मेयर पदका उम्मेदवार बासुदेव थापाले वडा नं. ८को पहिलो चरणको मत गणना गर्दा ११ हजार १ सय ७४ मत ल्याएका छन् । नेपाली कांग्रेसका निशान ढुङेल १० हजार ५४९ मत ल्याएले पछ्याइरहेका छन् ।उपमेयर एमालेकै सरिता भट्टराई अग्रता लिइरहेकी छिन्...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवार रमेश बुढाथोकी बिजयी भएका छन् । उनलाई कांग्रेसकी सुभद्रा काफ्लेले पछ्याइरहेकी थिइन् । अन्य उम्मेदवार भन्दा लोकप्रीय मत ल्याएर बुढाथोकी बिजयी भएका हुन् । बुढाथोकीले ११ हजार १०० मत ल्याए भने काफ्लेले १०२४७ मत ल्याएकी थिइन् । मेयरमा जितेका कांग्रेसका जिवन खत्रीले ९४८४ मत ल्याए, एमालेकी बिना बास्तालाले ९ हजार ११४...
भक्तपुर । स्थानीय तहको मत परिणामा आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेपाली कांगे्रसले मेयर पदमा नेपाली कांग्रेसका जीवन खत्री बिजयी भएका छन् । यस नगरपालिकाको वडा नं.९ को अन्तिम मत परिणाम आएपछि नेपाली कांग्रेसका जिवन खत्री बिजयी भएका हुन् ।उनलाई एमालेकी बिना बास्तोलाले पछ्याइरहकी थिइन् । तेस्रो स्थानमा राप्रपाका उम्मेदवार रविन्द्र प्रताप शाह रहेका...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जिवन खत्री विजयी भएका छन् । उनले निकतम प्रतिदोन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै विजयी भएका हुन् । यस्तै उपमेयरमा नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । उनलाई कांग्रेसकी शुभद्रा काफ्ले पछ्याइकी थिइन् । अन्तिम मत परिणाम आउँदैं छ ......
भक्तपुर । मध्यपुरथिमिको गठबन्धनका उम्मेदवार मेयर पदमा नेपाली काङ्ग्रेस सुरेन्द्र श्रेष्ठ बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई सुरेन्द्रले ४०६३ मतले पराजित गरेका हुन् । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् । नगर गठबन्धन कै उम्मेदवार उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजय श्रेष्ठले...
भक्तपुर । स्थानीय तहको मत परिणामा आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेपाली कांगे्रसले मेयर पदमा अग्रता कायम गरेको छ । यस नगरपालिकाको वडा नं.८ को अन्तिम मत परिणाम आएपछि नेपाली कांग्रेसका जिवन खत्रीले अग्रता लिएका हुन् ।उनलाई एमालेकी बिना बास्तोलाले पछ्याइरहेकी छिन् । तेस्रो स्थानमा राप्रपाका उम्मेदवार रविन्द्र प्रताप शाह रहेका छन् । अब वडा नं....
भक्तपुर । भक्तपुर जिल्लाको ४ नगरका ३८ वडा मध्य ३२ वडामा कहाँ कुन वडा कुन पार्टीले जित्यो अहिलेसम्म ?- भक्तपुर नगरपालिका (१० वडा) * सम्पुर्ण वडा अध्यक्ष (१-१०), प्रमुख र उप प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिजयी (४५) जना- सुर्यबिनायक नगरपालिका (१० वडा) * १ न. वडा नेकपा एमाले * २ न. नेपाली काङ्ग्रेस ...