चाँगुनारायणमा मेयर र उपमेयरको कति मत आयो ?

399

भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ५ सम्म १४२२७ मतगणना सम्पन्न हुदा कुन पार्टीले कति मत पाए ?
मेयर
सुर्य ४७२२
रुख ५०९३
हलो २४२७
उपमेयर
सुर्य ५५४२
रुख ५०९९
हलो १५५९