Wednesday, July 15, 2026
Home Blog Page 940
काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म 'प्रेम गीत ३' को प्रदर्शन मिति तोकिएको छ। छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज ७ गते प्रदर्शनमा आउने भएको हो।आइतबार सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता सन्तोष सेनले प्रदर्शन मितिको बारेमा जानकारी दिएका हुन्। उनका अनुसार अबको केही दिनमा फिल्मको ट्रेलर पनि सार्वजनिक हुनेछ। २०७६ को...
चितवन । चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका- १३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फूलकुमारी बोटेलाई आज दिउँसो बाघले आक्रमण गरेर बेपत्ता पारेको हो । अहिले उनको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरीको टोली खटिएको छ...
काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षका विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका चौधरीले प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्यनारायण यादवलाई हराएर जित हात पारेका हुन्। चौधरीले २८९५ मत पाए भने जसपाका यादवले १७६६ मत ल्याए।जितपछि चौधरीले आफूलाई मत दिएर छिन्नमस्ताका जनताले भरोसा गरेको बताए। ‘मभन्दा धेरै उमेरका नेताहरू चुनावी मैदानमा हुनुहुन्थ्यो तर छिन्नमस्तावासीले...
नेपालमा अनारलाई बिरामी भेट्न जादाँ लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ । अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले भियाग्राको काम गर्दछ ।एडिनबरास्थित...
बीबीसी। भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने पिठो उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन्। नेपालका सरकारी अधिकारीहरूले भने देशमा अभाव सिर्जना हुन नदिन कूटनीतिक तहबाट समाधानको उपाय खोज्ने बताएका छन्। नेपालमा उत्पादित गहुँले जेठ महिनाभर बजारको माग धाने पनि असारदेखि गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने बताउँछन्...
वीरगञ्ज । आर्थिक अभावका कारण बाराको कलैया उपमहानगरपालिका(२४ बेलवाडी श्रीपुरकी १५ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ । स्थानीय मसायन अंसारीकी छोरी सुविना खातुनको उपचारमा समस्या भएको हो । सुविना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा कक्षा ८ को परीक्षा दिएर बसेकी छन् । ०७८ भदौंदेखि उनको जीउ सुन्निने, हातगोडा गल्ने, एक्कासी बेहोस हुने समस्या देखिंदै आएको छ ।कलैया, वीरगञ्जमात्रै हैन...
काठमाडौं । कलाकार शिल्पा पोखरेलका ५ तस्विर हेर्नुहोस् ।
-जानु काम्बाङ्ग लिम्बूउहिले, उहिले माङ्गले थेगू उभ्याएपछि उभिएको हो रे हाम्रो पनि मनमा आस्था र विश्वासको हिमाल !!मलाई पनि मेरो देशको सगरमाथा र बाको सिरको टोपी उस्तै लाग्थे i उभिरहन्थ्यो बाको टोपी सगरमाथा जस्तै हमेसा बाको सिरमासायद ! टोपी बाको सान थियो न्यानो कपास थियो स्वाभिमान थियोबाको टोपी र बा हाम्रा निम्ती हिमाल थिए बा ढलेपछि हाम्रो पनि आस्थाको हिमाल ढल्योबा संगै, बाको त्यो रंगिन ढाका टोपीमा पोको परेर गए आमाका कयौं अधुरा सपनाहरू बेरंगी...
तस्विर देवराज केसीको फेसबुकबाटकाभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् । १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र...
काठमाडौं । वडा कार्यालयले देहाय बमोजिमको कार्य गर्न पाउँछ ।स्थानीय तह अन्तर्गत वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने:१. नाता प्रमाणित २. नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने । ३. बहाल करको लेखाजोखा सिफारिश गर्ने । ४. कोठा खोल्न रोहबरमा बस्ने । ५. मोही लगत कट्टा सिफारिश गर्ने । ६. घर जग्गा करको लेखाजोखा सिफारिश गर्ने । ७. जन्म मिति प्रमाणित गर्ने । ८. व्यापार व्यवसाय बन्द...