भक्तपुर । मदरल्याण्ड स्कुलका विद्यार्थीहरुले कोभिड-१९ विरुद्धको पहिलो मात्रा फाइजर वायोएनटेक खोप लगाएका छन् । स्कुलमा अध्ययनरत ५ वर्षदेखि १२ सम्मका बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको पहिलो मात्रा फाइजर वायोएनटेक खोप लगाइएको हो । नंखेल स्वास्थ्य चौकीको समन्वयमा विद्यालयका ४०३ जना बालबालिकाहरुलाई खोप लगाईएको स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजू जानकारी दिए ।मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काले कोभिड-१९ विरुद्धको खोप...
भक्तपुर । नेपाल औषधी व्यवसायी संघको ४९औ बार्षिकोत्सव तथा स्थापना दिवसको अवसर जेष्ठ नागरिकलाई दिवा भोज खुवाएको छ । सिद्दी स्मृति शालिग्राम जेष्ठ नागरिक आश्रममा आश्रीत वृद्ध वृद्दा हरुलाई संघले एक कार्यक्रम गरि दिवा भोजन गराएको हो । प्रतिष्ठान का संस्थापक अध्यक्ष श्याम भक्त धौभडेल तथा औसधि ब्यवसायी संघका पदाधिकारी तथा सल्लाहकारहरु बीच वर्तमान स्वस्थ्य नीति तथा औषधी व्यवसायी...
भतmपुर । मध्यपुर थिमि नगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रममा समिटिएका मुख्य कुराहरु यस प्रकार छन् । ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य वीमा गर्ने भएकोे छ ।नगरवासीको सहजताको लागि ब्लड बैँक स्थापना गरी निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।...
भक्तपुर । भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि रु १ अर्ब ९२ करोड १८ लाख ७७ हजार विनियोजन गरेको छ । नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईका अनुसार कुल विनियाजनका मध्य चालू तर्फ विषय क्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्ष भक्ता तर्फ रु १६ करोड, सर्शत कार्यक्रम संचालन गर्न...
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० कुल बजेट १ अर्ब ८२ करोड २३ लाख ६१ हजार विनियोजन गरेको छ । जस मध्ये पूजीगत खर्च तर्फ रु १ अर्ब ९ करोड ३ लाख ६३ हजार र चालू खर्च तर्फ ७२ करोड ७१ लाख ८३ हजार विनियोजन गरेको नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिएका छन् ।बजेटको पूर्ण पाठ हेरौं...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको धर्मपत्नी शोभा प्रधान (बिजुक्छे)को उपचारका क्रममा असार ८ गते अपराह्नमा ललिलतपुरको एक अस्पतालमा निधन भएको थियो ।लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत प्रधानको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय प्रधानको नेमकिपाका अध्यक्ष...
झापा । एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह(३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो । तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी...
भक्तपुर । सूर्यविनायक नगरपालिकाको ११ औं नगरसभा सुरु भएको छ । विहिबार संघीय सांसद महेश बस्नेतले नगरसभाको उद्धघाटन गरेका छन् ।
नगरप्रमुख बासुदेव थापाले नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
सुर्खेत । दैलेखको कोतगढीमा ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसगैँ सुर्खेत ल्याइएको थियो । करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको...









