सूर्यविनायक नगरपालिकाको बजेटः १ अर्ब ९२ करोड १८ लाख ७७ हजार, बजेटको पूर्ण पाठ हेरौं

184

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि रु १ अर्ब ९२ करोड १८ लाख ७७ हजार विनियोजन गरेको छ । नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईका अनुसार कुल विनियाजनका मध्य चालू तर्फ विषय क्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्ष भक्ता तर्फ रु १६ करोड, सर्शत कार्यक्रम संचालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार रहेको छ । चालू खर्च तर्फ रु २५ करोड २५ लाख र पूजिँगत कार्यक्रम तर्फ रु ९९ करोड ४३ लाख ५८ हजार हजार विनियोजन गरेको जानकारी दिइन् ।

बजेटको पूर्ण पाठ हेरौं