Thursday, October 1, 2026
Home समाचार सूर्यविनायक नगरपालिकाको ११ औं नगरसभा सुरु, नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुहोस्

सूर्यविनायक नगरपालिकाको ११ औं नगरसभा सुरु, नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुहोस्

227

भक्तपुर । सूर्यविनायक नगरपालिकाको ११ औं नगरसभा सुरु भएको छ । विहिबार संघीय सांसद महेश बस्नेतले नगरसभाको उद्धघाटन गरेका छन् ।
नगरप्रमुख बासुदेव थापाले नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।