Home Blog Page 87
काठमाडौं । आज मंगलबारको तुलनामा सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई...
भक्तपुर । भक्तपुर जिल्लामा खानेपानी उद्योग संचालन गर्दै आएका व्यवसायीहरुले मनोमानी गर्दा पनि स्थानीय सरकार र जिल्ला प्रशासन मौन बस्दैं आएका छन् । चाँगुनारायण नगरपालिकाको वडा नं. २ र ३ झौखेलमा रहेका अधिकांश पानी उद्योगहरुले पुराना र थोत्रा जारमा पानी भरेर पठाउने गरेको र त्यहिँ भित्र लेउ, रुखको पात, कुचोको डाँठ भेटिने गरेको एक उपभोक्ताले नयाँ नेपाल न्यूजलाई बताए...
काठमाडौं । नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ। बाजुरा जिल्लामा मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको हो।उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला...
काठमाडौं । जेठ १५ गतेको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले खोजेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने । संविधानले दिएको...
काठमाडौं । नेकपा एमालेको जनसंगठनमा युवा संघको नयाँ ब्रेक लिएको छ । १० औं अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे महासचिव सुमन पुरीले अडान नछाड्दा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व अन्तत निर्वाचनबाटै चयन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश...
काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको नेपाली कांग्रेसले बताएको छ। पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता प्रकाशशरण महतले गृहमन्त्री लेखकको कुनै संलग्नता नरहेको तर संलग्न रहेकाहरूलाई कारवाही गर्ने बताएका हुन्। ‘गृहमन्त्री रमेश लेखक पार्टी बैठकमा घटनाबारे सबिस्तार आफ्नो कुरा राखेको कांग्रेसका नेताहरुको भनाई रहेको छ । गल्ती कमजोरी छैन भन्ने कुरा राख्नु भो, यो कुरा राखेपछि...
काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न नर्विाचनको तयारी गरएिको छ। नर्विाचनकालागि शनबिार नै प्रतनिधिकिो नामावली प्रकाशति भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रकि भोटङि मेसनि ल्याइएको छ। संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षतिजि थेबे र महाचवि सुमन पुरीबीच प्रतस्पिर्धा हुने देएिको छ । पोखरामा जारी युवा संघको दसौं महाधविेशन नयाँ नेतृत्व चयन...
काठमाडौं ।पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको महाशाखाले जनाएको छ।बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका...
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले शनिबार नै बस्नेगरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार शनिबार दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको छ। उनकाअनुसार केन्द्रीय समितिको बैठक आइतबार पनि बस्नेछ।...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा अबस्थित ऋतम्भरा पाठशाला /कलेजले शैक्षिक सत्र २०८२का लागि कक्षा ११ सञ्चालन गर्न अनुमति पाएको छ। चाँगुनारायण नगर कार्यपालिकाको मिति २०८१ चैत्र १० को निर्णय अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४को परिच्छेद -३ को दफा ११ को उप दफा २(ज) ले दिएको अधिकारमा रही चाँगुनारायण नगरपालिका शिक्षा ऐन २०७४को परिच्छेद २...