धनगढी : अत्तरिया सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो। कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका- १३ मोहनपुरस्थित धनगढी-अत्तरिया सडकमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०१०१२ प ४६४८ नम्बरको स्कुटर दुर्घटना भएको हो। उनका अनुसार स्कुटर अनियन्त्रित...
काठमाडौं : विपक्षी दलहरूको बैठक बसिरहेको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै आएका उनीहरूको बैठक बानेश्वरमा जारी छ। माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायतका दल सहभागी छन्। नेताहरूका अनुसार संसद् अवरोध जारी राखेको अवस्थामा अब के गर्ने...
भक्तपुर । वि.स २०७४ र २०७९ सालको स्थानिय तहको दुबै निर्वाचनमा सूर्यविनायक नगरपालिकामा निर्वाचित मेयर हुन बासुदेव थापा । सोही नगरपालिकाको वडा नं. १० चित्तपोलका स्थायी बासिन्दा थापा नेकपा एमालेको जिल्ला कमिटिका पूर्व उपाध्यक्ष समेत हुन् । समाजसेवी र विकाशप्रेमी छवि बनाएका मेयर थापाको ८ वर्षको कार्यकालमा कही कतै केही विवाद आएन ।
२०७४ सालमा ७ वटा र २०७९को...
बर्दिया : राजापुरका खुसीराम थारू घरबाट निस्किने क्रममा अरु दिनझैं फोनमा एउटा म्यासेज आउँछः कर्णाली नदीको जल सतह ९ मिटर पुगेकाले कर्णाली तटिय क्षेत्रमा बसोबास गर्ने समुदायहरू सतर्क रहनुहुन अनुरोध छ। पूर्वसूचना कार्यदलका संयोजक खुसीराम तुरुन्तै चिसापानीकी गेज रिडर पार्वती गुरुङलाई फोन गर्छन्। 'हो, नदीको जलस्तर बढ्दैछ, समुदायलाई सतर्क गराउनुहोस्,' उनी फोनमार्फत भन्छिन्।खुसीराम माइक्रोफोन निकाल्छन् र तल्लो कर्णाली तटिय...
काठमाडौं : महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्यांक हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो। ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण...
काठमाडौं : सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला परेको छ। आज बिहानैबाट दुई डिएसपीसहितको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले केहीबेरअघि मात्रै सप्तरीको कंकालीनी नगरपालीकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। दुई ठाउँबाट खटिएका सुरक्षाकर्मीले अहिले अर्का बेपत्ता सुरज साउदको खोजी गरिरहेका छन्। खोजीमा बिहानैदेखि सप्तरी...
विराटनगर : आजदेखि विराटनगरमा देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन शुरु हुँदैछ। देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटन् विहान १० बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। दुई दिनसम्म चल्ने सम्मेलनका लागि चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हिजै विराटनगर पुगिसकेकी छन्। ...
काठमाडौँ । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायक रथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् । उनी भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नंं ७ गुण्डुका बासिन्दा हुन ।नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएको दुई वर्ष पूरा भएको छ । विसं २०८० साल बैशाख १६ गते नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यपकहरु नियुक्त भएका थिए । त्यसैको अवरसमा नगरपालिकाले एक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव थापाले आफ्नो पहिलो कार्यकालमा शैक्षीक गुणस्तर अभिबृद्धि गर्न...
अन्तर्राष्ट्रिय
३७ वर्षका युवाले फेर्दै गरेको देशको मुहार: हाम्रो सुन र हिरा चोरेर अमेरिका र युरोपियनहरु हामीलाई गरिब भन्दैछन्
काठमाडौं । ब्रुकिना फासोका वर्तमान राष्ट्रपति क्याप्टेन इब्राहिम त्राओरेले अफ्रिकाका देशहरुमा रहेको खनिज चोरेर अमेरिकारी र युरोपियनहरु आफुहरुलाई गरिबको संज्ञा दिएको आरोप लगाएका छन् । ३७ वर्षको उमेरमा देशको नेतृत्व समालिरहेका उनले भनेका छन् अमेरिकाका मिडियाहरुले हाम्रो गरिबी र भोकमरि मात्रै देखेका छन् । हामी कति सम्पन्न छौं, हाम्रो स्रोत कति छ भन्ने कहिल्यैपनि देखाउदैंनन् । 'हो हाम्रो आन्तरिक...









