Sunday, June 21, 2026
Home Blog Page 85
काठमाडौैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्किने बताए।‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ। राजनीतिक नेतृत्वले जनतामा निराशा...
झापा : झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा-४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन्।...
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्। मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए। खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको बताए। आमा र बुबा दुवै नेपालीबाट...
काठमाडौँ : नेपालसँग खुला सीमा जोडिएको छिमेकी देश भारतमा यतिखेर कोभिड संक्रमित भेटिएका छन्। केही व्यक्तिको कोभिडकै कारण मृत्यु भएको जनाइएको छ।भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या ६ हजार नाघेको छ। भारतीय स्वास्थ्य विभागका अनुसार गत चौबिस घण्टामा ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको हो। जसमध्ये सबैभन्दा धेरै १ हजार ९५० केसहरू केरलामा...
काठमाडौं : ‘रोजगारीका लागि बेलायत पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बेलायत पठाइदिने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका- १० का लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका- १२ का अरुणराज शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गत आइतबार पक्राउ गरेको हो। उनीहरुले बेलायत पठाइदिने बहानामा...
काठमाडौं : साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ। अझ भनौं काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन्। जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँ पुग्न थालेका छन्। अब भने काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा-टाढा जान नपर्ने भएको छ। काठमाडौंकै रिंगरोडभित्र बसोबास गर्नेहरूका लागि साहसिक काठमाडौं...
काठमाडौं : गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध शुरु गरेका विपक्षी दलहरू विभाजित हुँदा संसद् बैठक थप अन्योलमा परेको छ। गृहमन्त्रीको राजीनामाका विषयमा लचक भए पनि छानबिन समिति गठन गर्ने-नगर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका माग फरक-फरक छन्। माओवादी र रास्वपाका आ-आफ्नै राजनीतिक स्वार्थको चेपुवामा संसद् परेको छ। भिजिट भिसा प्रकरणको गम्भीर अनुसन्धानमा...
भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ४ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहागीहरुले वडामा खानेपानीको समस्या भएको गुनासो गरेका छन् । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नाराका साथ आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम ‘राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)’को आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।नागरिक उत्तरदायित्व र पारदर्शी शासन व्यवस्थाको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले एकैपटक १०० जना नर्सका लागि आवेदन माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त रहेको अस्थायी दरबन्दीमा १०० जना नर्स करार सेवामा पदपूर्ति गर्न लागिएको जनाएको छ। योग्यता पुगेका इच्छुकले २५ जेठदेखि १ असार बेलुका ५ बजे भित्र आवेदन दिन भनेको छ।नर्सिङ विषयमा प्रमाणपत्र...
काठमाडौं : नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुको २४औँ महाधिवेशन आज शुरु हुँदैछ। जेठ २८ सम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीसमेत रहेका एमालेका केपी शर्मा ओलीले दिउँसो १ बजे त्रिवि स्मृति भवन कीर्तिपुरमा गर्ने कार्यक्रम छ । यो महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। योपटक अनेरास्वविुयमा उमेर हद लागू गरिएको छ। एमालेको सचिवालय बैठकले अखिलमा उमेर हद लागू गर्ने निर्णय गरेसँगै...