काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ ।पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो ।नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो...
जेरुसेलम । जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनको छ ।घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ । ‘अतिवादी...
लमजुङ । जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ५५ जना किशोरी छन् ।१४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । बिहाबारी २० वर्षपारि भन्ने अभियान चलाइए पनि यसले...
भक्तपुर । जिल्ला खेलकुद विकाश समिति भक्तपुरले खेलाडी सम्मान गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच टेतुबटेनिस खेलमा अन्तराष्ट्रिय किर्तिमान बनाउन सफल भक्तपुरकी खेलाडी गोमा सापकोटालाई सम्मान गरेको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री र ढकालले खेलाडी सापकोटालाई नगद रु ५ हजार र सम्मानपत्र सहित सम्मानित गरे । सो अवसरमा मन्त्री ढकालले पूर्वाधारको अभावमा खेलक्षेत्रको विकाश नहुनेस्थितीको...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट राजिनामा दिएका थिए । भदौ पहिलो...
सूचना ! सूचना !! सूचना !!! बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा हुने प्रदेश खेलकुद प्रतियोगितामा सहभागिताका लागि यस भक्तपुर जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता सञ्चालन गर्न जिल्ला भित्र रहेका खेलाडीहरु लाई खेलाडी दर्ता फारम भर्न २०७९ साल भदौं २...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले एक आधारभूत अस्पताल संचालन गरेको छ । आधारभूत स्वास्थ्य सेवा दिने भनेर खोलिएको यस अस्पतालमा स्वास्थ्यकर्मी समेत चाहिँएको समयमा जनताले भेटाउन मुस्किल हुने गरेको स्थानीयहरुको भनाई छ । शुक्रबार आफ्नो आफन्तलाई उपचार गर्न लिएर गएका सोही नगरपालिका वडा नं. १ का जनक बस्ताकोटी एउटा भिडियो सामाजिक संजालमा पोष्ट गर्दै सो अस्पतालको अवस्थाबारेमा जानकारी...
काठमाडौं । काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो ।काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।
कठमाडौं । कोशिटप्पु वन्यजन्तु आरक्षबाट जंगली जनावरको ६३ किलो मासुसहित ७ जना शिकारीलाई नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरेको उक्त टोलीले जनाएको छ । पक्राउ परेका ती सिकारीलाई सोधपुछ गर्दा चोरी सिकारीमा संलग्न अन्य थप ७ जनालाई पनि पक्राउ गरिएको हो ।पक्राउ परेका सिकारीबाट...









