Saturday, July 25, 2026
Home Blog Page 8
काठमाडौं । बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिएको छ । हाल उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित छन्। अहिलेसम्म कसैले पनि राहत रकम बुझिसकेका छैनन्। राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ । राहत...
काठमाडौं । अहिले देशभरका अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ । सरकारी तथ्यांकअनुसार हाल देशभर मात्र १४ हजार ४७४ भाइल रेबिज भ्याक्सिन मौज्दात छ । मौज्दात कम हुँदा अस्पतालहरूले निकै मुस्किलले खोपको व्यवस्थापन गरिरहेका छन् । खोप खरिद प्रक्रिया अहिले तेस्रो प्रयासअन्तर्गत अन्तिम चरणमा पुगेको उनको दाबी छ । व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा १६ करोड...
काठमाडौं । सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेपछि एक जना प्रतिनिधिको नाम गायब भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका बारा–३ का भोलाकुमार साह कानुको नाम नै प्रतिनिधिबाट हटाइएको छ । मधेश प्रदेशको प्रतिनिधि सूचीमा उनको नाम २०२ नम्बरमा थियो । कानु यसअघि बर्खास्त गरिएका बाराका पूर्व सभापति चन्दन स्वर्णकारको सदस्यता...
भक्तपुर । जनताको चासो, गुनासा र सुझावलाई प्रत्यक्ष रूपमा सुनेर जनअपेक्षाअनुसार विकास, समृद्धि तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सूर्यविनायक नगरपालिका वडा नं। ८ मा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको समन्वयमा वडा कार्यालय सिपाडोलको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरूले निर्वाचनपश्चात् हालसम्म सम्पन्न भएका सार्वजनिक...
टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामामाथि १–० को संघर्षपूर्ण र रोमान्चक जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार सम्पन्न खेलको अन्तिम समयमा गोल गर्दै घानाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिलो हाफमा निकै फितलो प्रदर्शन गरेको घानाविरुद्ध पानामाले आक्रामक खेल पस्किएको थियो । थोमस क्रिस्टियान्सेनको प्रशिक्षणमा रहेको पानामाले पहिलो...
काठमाडौं । चितवनको भरतपुरमा यहिँ असार ७, ८ र ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन हुँदैछ । महाधिवेशनका लागि रास्वपाले १९ वटा प्रक्रियामार्फत प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ । पार्टी संरचना र मनोनीत प्रतिनिधिको टुंगो लाग्ने गरी कार्यविधि बनाइएको रास्वपाले जनाएको छ । कार्यविधिअनुसार पार्टीको केन्द्रीय समितिमा रहेका सबैजना स्वतः महाधिवेशन प्रतिनिधि हुने छन्...
काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो । खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बलमाथि बलियो पकड बनाएको पोर्चुगलले सुरुवाती समयमा कंगोलाई पूर्ण दबाबमा राखे...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (trough), स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया...
काठमाडौं । १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायत सरकारका प्रधानमन्त्री केयर स्टार्मरले आउने क्रिसमस अगाडि उक्त कानुनलाई पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी रहेको बिबिसीलाई बताएका छन्। बालबच्चाहरू सामाजिक सञ्जालका कारण खुसी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजाइन लत लाग्ने खालको भएको उनको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बालबच्चासँग धेरै समय, सुरक्षा...
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले आफ्नो वडालाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै लगेको बताउनु भएको छ ।क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सोमबार वडा कार्यालयमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै उहाँले वडा नं. ६ लाई भौतिक संरचनालेबिकसित मात्रै नभई उज्यालो वडाको रुपमा अगाडि बढाएको बताउनुभयो ।वडा नम्बर...