Tuesday, June 30, 2026
Home Blog Page 767
काठमाडौं । एउटा कार्यक्रममा लागि मन्त्रालयका कर्मचारी र श्रीमती लिएर क्यानडा जाने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ । मन्त्री श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टरमा पुगेका थिए । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए । ‘गरुड सेक्यूरिटी’ अन्तरगत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भने । तर...
सुर्खेत । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्यले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा...
काठमाडौं । पूर्वी चीनको जियाङसु प्रान्तको बन्दरगाह सहर लियानयुङ्गाङमा एक व्यक्तिले पोखरीमा तीनवटा आँखा भएको झिंगा जस्तो जीव फेला पारेका छन् । विज्ञहरूले यो प्रजाति २० करोड वर्षभन्दा बढी समयदेखि रहेको पुष्टि गरेका छन् । एक जना फोटोग्राफर ल्यान्युनगाङका गीतले पोखरीमा फोटो खिचिरहेको बेला यो अनौठो जीवहरू संयोगवश फेला परेको गोलोबल टाइम्स मिडियालाई भने, मलाई फोटोग्राफीमा धेरै रुचि छ,...
काठमाडौ । आगामी कात्तिक ४ गते अल नेपाल रिलिज हुने फिल्म के घर के डेराको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पशुपतिप्रसाद, आमाजस्ता सामाजिक फिल्मका निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मका तीन भिन्न भिन्न पोस्टर सार्वजनिक गरिएको हो। यी पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झालाई प्रस्तुत गरिएको छ।एक पोस्टरमा विपिनलाई चुरोटको बद्माबाट काजु झिकेर...
मस्को । पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् । खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ । आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको...
काठमाडौं । सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो । आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ । आज होटल...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा’वादल’लाई मातृशोक परेको छ। थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताएका छन्। ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ। दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज...
खोटाङ । लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो ।तर, अस्पताल पुर्‍याए लगत्तै...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो।२५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका हुन्। उक्त क्षेत्रमा रहेका...
काठमाडौँ । संसदमा शुक्रबार राति पु¥याइएका विधेयक सांसदलाई पढ्न नदिइन अघि बढाइने भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्धारणसँग सम्बन्धित लगायत १८ वटा ऐन संशोधनका लागि सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ।प्रतिनिधिसभा नियमावलीअनुसार सरकारले दर्ता गरेको विधेयक पाँच दिनपछि मात्रै संसदमा पेश गर्नका सकिन्छ। तर सत्ता पक्षीय दलहरुको जोडबलमा नियम निलम्बन गरेर विधेयकलाई आइताबर...