Tuesday, June 30, 2026
Home Blog Page 768
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् ।सत्तारुढ दलका नेताहरुले संसदको आयु लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा...
काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिएकाे आइतबार (आज)काे बयान सकिएकाे छ।आज बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ। मध्यान्ह १२ बजेपछि बैठकमा पुगेका प्रधानन्यायाधीश जबरामाथि साेधपुछ सुरु गरिएकाे हो।जम्मा ४३ वटा प्रश्न तयार पारेको समितिले जबरासँग आजसम्म ११ वटा प्रश्न सोधेको छ। अब बाँकी रहेका ३२ वटा प्रश्न २६ गते ११ बजे बस्ने...
लमजुङ । लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको हो ।अभियानअन्तर्गत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६...
काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो। आजको बैठक एक घन्टा बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो।निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी...
काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ।आइतबार प्रि-ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदैछ।यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ। मध्यान्ह १२ बजेपछि बैठकमा पुगेका प्रधानन्यायाधीश जबरामाथि साेधपुछ सुरु गरिएकाे स्राेतले जनाएकाे छ।४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ भने आज बाँकी प्रश्न साेध्दै छ।
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरु भएको छ ।समितिले उनीसँग बुधबारदेखि बयान लिन सुरु गरेको थियो । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान सुरू हुनेछ ।...
काठमाडौैंं । उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा धनुषामा कांग्रेसीहरुबीच कुटाकुट भएको छ । जिल्लाका क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार क्षेत्रीय समितिको बैठक बसेको थियो ।संस्थापन इतरका नेता रामकृष्ण यादवले संस्थापन पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नखोजेको विषयमा विवाद भएको थियो । विवादपछि दुवै पक्षबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित कुरा भएको जनाइएको छ।सत्ता गठबन्धनमा सबै दलले आ-आफ्नै दाबी नछोडेपछि कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन सकेको छैन। देउवा र प्रचण्डको निर्देशनपछि...
दाङ । टिकटक बनाउने क्रममा भीरबाट खसेर दाङमा एक युवकको ज्यान गएको खबर छ । सल्यानबाट तुलसीपर आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका दाङ तुलसीपुर–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी शनिबार राति करिब ९ बजे भीरबाट खसेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।करिब ३०० मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती...