Sunday, June 28, 2026
Home Blog Page 744
काठमाडौं । श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान...
लमजुङ। लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेंगु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना...
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन्...
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ओरालो लागेको छ।सोमबार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।सोमबार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख...
बागमती प्रदेशको उपसचिब पदमा भक्तपुरका खड्का भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । केहीदिन अगाडी भक्तपुरमा सम्पन्न सो अधिबेशनले जय गुरुङ्गको नेतृत्वमा ९७ सदस्य रहेको प्रदेश कमिटी चयन गरेको थियो । सो अधिबेशनबाट भक्तपुर जिल्लाका युवा नेता राजेश खड्का सहसचिब पदमा सर्बसहमत भएका छन् । नवनिर्वाचित सहसचिब खड्काले नयाँ नेपाल न्यूजसंग कुरा...
काठमाडौँ । उत्तरपूर्वी सिरियाको हासके प्रान्तमा आतङ्कवादी संगठन इस्लामिक स्टेट आईएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । सिरियाको कुर्दबहुल हसाके प्रान्तमा सडकमा सवारी साधनमा यात्रा गरिरहेका मानिसहरुमाथि आईएसका लडाकुले हमला गरेका हुन् । आईएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई धरापमा पारेर हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै स्पष्ट...
जनकपुरधाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमबार) ओली जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो । विरोधको संज्ञाको रुपमा चिनिने कालो झण्डा ओलीलाई देखाउन बसेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइए पनि नाम भने प्रहरीले खुलाएको...
काठमाडौँ । राष्ट्रपती विद्या देवी भण्डारीले लेखक तथा फोटाग्राफर भरतबन्धु थापाको नेपाल ईन ईमीजेज तस्बिर पुस्तक सार्वजनीक गनुभएको छ । पुस्तक सार्वजनीक गदै राष्ट्रपती विद्यादेवी भण्डारीले भन्नुभयो यस पुस्तकले देश भित्र तथा विदेशमा नेपाल कला संस्कृती तथा नेपालको भौगोलिक सुन्दरताको बिषयमा जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो यस पुस्तकले नेपालको पर्यटन तथा संस्कृतीलाई स्वदेश तथा विदेशमाझ पुराउन मदत गर्ने...
काठमाडौँ । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो। गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो। प्रहरीले गाडीमा आउन नदिएपछि मिटरब्याज पीडितहरू हिँडेरै माइतीघर आउन लागेका थिए। हिँडेर आउन लाग्दा पनि प्रहरीले रोकेपछि झडप भएको हो। प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेको अभियन्ता निर्घ नवीनले बताए। मिटरब्याज...
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शर्पाले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्नुपर्ने देखिएकाले विश्वविद्यालय क्याम्पसका सबै कमिटी विघटन गरिएको जनाएका छन् । 'संगठनलाई एकढिक्का बनाइ थप सशक्त र संगठित गर्नुपर्ने दायित्व केन्द्रीय समितिको रहेको हुनाले सोही बमोजिम त्रिविमा सक्रिय साथीहरूसँगको निरन्तर छलफल संवाद र...