Sunday, June 28, 2026
Home Blog Page 743
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रकाशित गरेकाे विदेशी मुद्रा विनिमय दरनुसार अमेरिकी डलरको भाउमा ओरालाे लागेकाे छ भने युरोपियन युरो बढेको छ । सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर मंगलबार घटेर एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसामा झरेको हो । त्यस्तै, एकको...
सिड्नी । कंगारुको हमलामा अस्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए । पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ । ती व्यक्तिलाई...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ...
काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग सिफारिस समितिको बैठक मंगलबार बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्‍नेछ। बैठकमा समितिले तयार गरेका प्रश्नहरूको बयान लिनेछ। जबराले आजकाे बैठकमा बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ। समितिले उनलाई साेध्नकाा लागि कुल ४३ वटा प्रश्न ‍तयार गरेकाे थियाे। यसअघि समितिकाे बैठक आइतबार बसेकाे थियाे। यसपछि साेमबार बस्ने भनिए पनि राणाले हिजाे  घरमा सोह्रश्राद्ध...
काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। उनको नेपाल आगमनको तयारीका लागि बाटो खाली गरिँदा सोमबार दिउँसोदेखि बेलुकासम्मै काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। सर्वसाधारण यात्रुले सास्ती पाएका थिए। मंगलबार बिहानैदेखि पनि काठमाडौँका मुख्य क्षेत्रको सवारी व्यवस्थापन खराब बनेको छ । ली दिनभर नै उच्चस्तरीय भेटघाटमा व्यस्त...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले म‌ंगलबार  अदुवा, तितो करेला, तरबुजा र लोकल काँक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ,...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।  मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चिनियाँ सभामुख ली चाङ्सुले भेटवार्ता गरेका छन्। मंगलबार बिहान साढे ९ बजे संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली सँग अध्यक्ष तिमल्सिनाले भेट गरेका हुन्। ली सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। आज लीले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग भेट गर्ने कार्यक्रम रहेको...
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ ।‘हामी अहिले युक्रेनमा कोभिड १९ संक्रमणका घटनामा वृद्धि देखिरहेका छौँ । अक्टोबरको सुरुमा संक्रमण शिखरमा पुग्न सक्छ र अस्पतालहरूले आफ्नो क्षमताको थ्रेसहोल्डमा पुग्न सक्ने हामीले प्रक्षेपण गर्छौं’, तेल अवीवमा डब्लूएचओको युरोपका लागि...
काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको समूह बीअन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोलको नतिजामा पराजित भएको छ । बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले...