Saturday, June 27, 2026
Home Blog Page 728
अछाम । अछाममा शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट ज्यान गुमाउनको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार...
सुनसरी (धरान) । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फार्मेसीको उद्घाटन भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणाको प्रभावकारी रुपमा पहुंच सुनिश्चित गर्नका लागि प्रतिष्ठान आफैले फार्मेसी स्थापना गरी पूर्ण रुपमा संचालनमा ल्याएको हो ।एक समारोह बिच प्रतिष्ठानका उपकूलपति डा.ज्ञानेन्द्र गिरीले औपचारिक रुपमा प्रतिष्ठान फार्मेसीको उद्घाटन गर्नुभयो । उपकूलपति डा.गिरीले आप्mनै फार्मेसी...
दोहा । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ५४ नेपाली युवा बिचल्लीमा परेका छन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसिज प्रालिमार्फत करिब ५ महिना अघि साउदीको रियाद सुलाई अठार पुगेका उनीहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्। राम्रो कमाई हुने भनेपछि ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख...
काठमाडौँ । मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीबाट मध्य इटालीको तटीय क्षेत्रमा ११ जनाको मृत्यु भएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ । स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या ११ छ । आँधीबाट अन्य चार जना अझै बेपत्ता छन् । मध्य इटालीमा आँधीका कारण एकैरातमा...
झापा । झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ । पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र...
काठमाडौं । विद्यार्थी लक्षित सुरक्षा चेकिङ अन्र्तगत आज ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारवारी गरेको छ । कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन् ।सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरि साउन अन्तिम साताबाट शुरु गरिएको विद्यार्थी लक्षित बिषेश सुरक्षा चेकिङमा हाल सम्म १२७७...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो ।अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगी देखिएको हो । अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जनाएको छ। उनलाई १०४ डिग्री ज्वरो आएको थियो...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ। ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैं संविधान दिवसको...
धनगढी । धनगढीमा डाक्टर गाेविन्द केसीले सत्याग्रह सुरु गरेकाे पाँचाै दिन पुगेकाे छ। पाँचाै दिनमा डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाएको हाे। २० औँ सत्याग्रहका लागि धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु गरेका हुन्। सेती प्रादेशिक अस्पतालले...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ। शुक्रबार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत...