काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी...
भक्तपुर । भक्तपुर नगरपालिकामा १३ बर्षकी बालिकालाई बलत्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
बिहिबार राति मःमः एण्ड पिज्जा हाउसमा लगेर बिभिन्न प्रलोभनमा पारी बालिकालाई बलत्कार गरेको आरोपमा युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्दै आएका १९ बर्षको अशोक भन्ने अनिश भुजेल रहेका छन् ।
यसबारे थप...
काठमाडौँ । नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।आज बिहान बसेको बैठकले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले आफूहरु सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन रहेको भन्दै जबरा भित्र पस्ने नसक्ने जनाएका छन् ।निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग टुंगो नलाग्दै सर्वोच्च...
काठमाडौँ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।
दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन्। दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा २२० सहित ३३० उम्मेदवार चयन गर्नेछन्।
मिश्रित निर्वाचन...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा, हरियो फर्सी, मकै बोडी, झिगुनी, ठूलो गोलभेडा खुर्सानीको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको जनाएको छ ।त्यस्तै, अनार प्रतिकेजी ३२५ रुपैयाँ, अमला, लौका र पाकेको फर्सी ५५ रुपैयाँ, अम्बा र हाइब्रिड घिउ सिमी ९५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, रातो आलु भारतीय ३७ रुपैयाँ र...
काठमाडौं । सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५००...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५२ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ र बिक्री मूल्य ८५ रुपैयाँ ४० पैसा...
काठमाडौँ । भौतिक संरचना निर्माणमा रोक देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो ।पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी...
धनगढी । कैलालीमा लगातारको बर्षासँगै आएको बाढीका कारण करिब १५ सय घर परिवार डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ ।जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय...










