काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ ।यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको...
काठमाडौं । मंसिर ४ गते भएको संघीय र प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्फको मत गणना भइरहेको छ । त्यसैक्रममा संघ र ६ वटा प्रदेशमा नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । प्रतिनिधी सभामा हालसम्म एमालेले २५ लाख ४८ हजार २३५ मत ल्याएर पहिलो स्थानमा छ ।
१. प्रदेशमा एमाले ५,९७,०४२ पहिलो दल बनेको छ । मधेस प्रदेशमा भने...
काठमाडाैं । साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ।नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीकाे सेयर ओरालो लागेको र सात कम्पनीकाे सेयर मूल्य...
काठमाडाैं । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुवै दलको बहुमत थियो । कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् ।प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ-नौ सिट जितेको छ । एमालेले पाँच सिट जितेको छ । एक स्वतन्त्र...
काठमाडौं । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा मध्यरातअघि करिब २,७०० कर्मचारीहरूलाई हटाएको दी गार्जियनले रिपोर्ट गरेको छ । कम्पनीले कर्मचारीहरूलाई म्यासेज र इमेलमा उनीहरूलाई बर्खास्तगी गरिएको सूचना जारी गर्दै अर्को दिन काममा नआउन भनेको छ । सिमन्स अपहोल्स्ट्रीका लागि बजेट–अनुकूल सोफा र रिक्लिनरहरू बनाउनका लागि परिचित युनाइटेड फर्निचर उद्योगले थ्याङ्क्सगिभिङको दुई दिनअघि मात्रै हजारौं मानिसहरूलाई बेरोजगार बनाएको...
काठमाडौं । सोमबार थापाथली स्थित सुकुम्वासी बस्तीमा डोजर लगाउन पूग्दा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे घाइते भएका छन् ।जोडर सहित वस्ती पुगेका नेपाल प्रहरी र महानगरको प्रहरीमाथि सुकुम्वासीहरु जाइ लाग्दा प्रहरी प्रमुख पाण्डे घाइते हुुनुभएको हो । सुकुम्वासीको बस्ती पुग्नासाथ पाण्डेमाथि ढुंगा प्रहार गरेका थिए ।
पाण्डेको टाउकोमा चोट लागेको छ । उहाको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।...
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ।काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा मुस्लिम समूह अल–शबाबका लडाकु र सरकारी सुरक्षाकर्मीबीच भएको हमलामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।मोगादिसुको कडा सुरक्षामा रहेको होटललाई बन्धक बनाएकामध्ये चार जना लडाकुको मृत्यु भएको हो । होटलमा केही बेर बन्दुक र ठूलो विस्फोटको आवाज सुनिएको थियो ।‘बन्दुकधारीहरू भवनको एउटा कोठामा फसेका छन् र सुरक्षा बलहरू चाँडै नै घेराबन्दी अन्त्य गर्न लागेका...
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४)...
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिईएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो ।आयोगले प्रदेश-१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, मधेश प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि...










