संघ र प्रदेशमा एमालेलाई लोकप्रीय मत, ६ प्रदेशमा समानुपातिक तर्फ पहिलो दल

106

काठमाडौं । मंसिर ४ गते भएको संघीय र प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्फको मत गणना भइरहेको छ । त्यसैक्रममा संघ र ६ वटा प्रदेशमा नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । प्रतिनिधी सभामा हालसम्म एमालेले २५ लाख ४८ हजार २३५ मत ल्याएर पहिलो स्थानमा छ ।
१. प्रदेशमा एमाले ५,९७,०४२ पहिलो दल बनेको छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस ३,४६,३६९ मत ल्याएर पहिलो दल बनेको छ । त्यसैगरि बागमती, गण्डकी, लुम्बिनी। कर्णाली र सुदुरपश्चिम प्रदेशमा गणना भएको समानुपातिक मत अनुसार एमाले पहिलो छ ।

हेरौ तस्बिरमा