Tuesday, June 16, 2026
Home Blog Page 611
काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ ।अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगिसकेको...
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन्। बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ।उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना...
काठमाडौँ । लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् । देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका पाकिस्तानको दैनिक अखबार...
जाजरकोटको कुशे गाउँपालिका– ९, पैंक गाउँमा भेटिएको रेडपाण्डा । कुुकुरबाट जोगाएर नियन्त्रणमा लिएको पाण्डा सुरक्षाकर्मीलाई जिम्मा लगाउने तयारी गरिँदै । तस्बिरः हेमन्त केसी/रासस
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो । सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने...
काठमाडौं । सत्ता गठबन्धनलाई बागमती प्रदेशमा सभामा सरकार गठनका लागि आरामदायी बहुमत पुग्ने देखिएको छ । बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका थिए। त्यसबेला कांग्रेस र समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको भए पनि कांग्रेसका इन्द्र बानियाँले अवसर पाएनन्।पाण्डे प्रतिनिधि सभातर्फ निर्वाचित हुँदा बानियाँ मकवानपुर २ को प्रदेशसभा २ बाट निर्वाचित भएका छन्। अघिल्लो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि २ वटा बैंकलाई जरिबाना गरेको छ भने ६ वटा बैंकलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि कारवाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्नेमा सनराइज र...
चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् । विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै चार विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन...
काठमाडौं । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.की अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।पत्रकार दाहालले २०६२ मा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिक, विदेशी नागरिक र विदेशस्थित संघ-संस्थाबाट नेपाली नागरिक र संघ-संस्थाले इजाजतपत्रप्राप्त विपे्रषण कम्पनीमार्फत विप्रेषण रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाखसम्म भित्र्याउन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आइतबार राति सार्वजनिक चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा उक्त व्यस्था उल्लेख छ ।नेपाली बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले यस बैंकबाट...