Tuesday, June 16, 2026
Home Blog Page 610
भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो नेताको हत्या भएको भन्दै विरोध कार्यक्रम सार्वजनिक गरेको छ । विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिले ज्ञापनपत्र बु्झाएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्भा मार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारवाही गर्न ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियु भक्तपुरका उपाध्यक्ष प्रवेश तिमिल्सिनाले जानकारी दिएका...
काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ । यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल पनि गुमाएका थिए । ब्राजिलियन टिमका डाक्टर रोड्रिगो ल्यासमरले शुक्रबारसम्म नेइमारको...
काठमाडौं । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना पहिलो पटक हुन लागेको नेपाल टी–२० लिग क्रिकेटको एउटा फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।लिग घोषणा हुँदादेखि नै आलोचना हुँदै आएको र विवादित बनेको नेपाल टी–२० मा पछिल्लो पटक फ्रेन्चाइजले नै हात झिकेपछि समस्यामा देखिएको छ ।क्यानले आफ्नै आधिकारिक फ्रेन्चाइज गर्ने भन्दै गत जेठमा नेपाल टी–२० लिग...
काठमाडौँ । २०४८ सालदेखि स्थायीको माग गर्दै आएका विभिन्न समयका अस्थायी शिक्षकहरु फेरि आन्दोलन गर्ने तयारीमा देखिएका छन् । सरकारले मन्त्रिपरिषद्मा पेश गरेको नयाँ शिक्षा ऐनमा अस्थायी शिक्षकका माग स्पष्टसँग सम्बोधन नगरेको, उनीहरुका लागि आन्तरिक प्रतिष्पर्धा गर्ने बाटो नखोलेको र २०४८ देखि २०६० सालसम्म शिक्षक सेवा आयोग नखोलेर झन् अन्यायमा पारेको भन्दै अस्थायी शिक्षकहरु फेरि आन्दोलनमा गर्ने तयारीमा जुटेका...
धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनबाट महिला उम्मेदवार निर्वाचित हुन नसक्दा राजनीतिक दललाई समानुपातिकमा महिला छान्नु पर्ने बाध्यता भएको छ ।समानुपातिकमा ३३ प्रतिशत महिला छान्नै पर्ने संवैधानिक बाध्यताका कारण समानुपातिक कोटाबाट संसदमा छिर्ने सपना बुनेका पुरुष आकांक्षीलाई भने सकस हुने देखिएको छ ।प्रदेशमा समानुपातिक कोटाबाट २१ जना प्रदेशसभा सदस्य छनौट हुने छन् । संवैधानिक व्यवस्थाअनुसार महिलालाई...
माेरङ । सुनसरी- ४ मा बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता कायम राखेका छन्।बुधबार इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा कार्कीले २६ हजार ७६० मत हासिल गरेका छन्।कार्कीका निकटतम् स्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार ३ ६१ मत पाएका छन्।हाल सो क्षेत्रअन्तर्गत वराह क्षेत्र नगरपालिकाको वडा नम्बर ११ को मतगणना हुँदैछ। त्यसपछि बाँकी...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भोट बैंक मात्र रहेको बताएका छन्।मंगलबार फेसबुकमा स्टाटस राख्दै बालेनले केपी शर्मा ओलीको लागि सुकुम्बासीहरू केबल भोट बैंक मात्र रहेको बताएका हुन्।अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको उक्त धारणा आउनु सामान्य विषय भएको...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरू हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेल हुनेछन्।पहिलो दुई खेलमा समूह डीमा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ।दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ। यी खेलहरूबाट समूह डीबाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ।यस...
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १४ मंसिर बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको...