Saturday, July 25, 2026
Home Blog Page 6
काठमाडौं । कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक बसको खोजी कार्य जारी रहेको हो । बिहीबार बिहान ८ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे सडकबाट करिब ४००...
काठमाडौँ: सरकारले भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्राडा योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा आठ जनाको आवेदन परेको थियो। यसअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो, जसमा प्राडा सिंहसहित डाअजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको...
काठमाडौं : नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका रहेका छन्। ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर...
काठमाडौँ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन् मुख्यमन्त्री शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही स्वरूप पाँच सय रुपैयाँ जरिवाना तिराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएको हो । मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिवाना गराएको ट्राफिक प्रहरीको चिटमा जनाइएको छ।
काठमाडौं । आज असार १५ गते हो । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार आज सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै...
काठमाडौं । आज सोमबारका नेपाल राष्ट्र बैंकलेलागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानमुमान गरिएको छ ।मौसम विश्लेषण: हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।...
भक्तपुर । भक्तपुरमा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ९ स्थित  बाचामारीमा गएराती छोराकाे कुटपिटबाट आमाको मृत्यु भएकाे प्रहरीले जानकारी दिएको छ । उदयपुरको कटारी नगरपालिका ५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ९ बस्ने वर्ष  २४ को किरण चौधरीले ४० वर्षीय आमा मेधिया चौधरीको कुटपिट गरी हत्या गरेका प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सुर्यवहादुर खड्काले...
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका नेता सत्य त्वायनाले पार्टीको प्रथम महाधिवेशनमा भोगेका अनुभवलाई यसरी सामाजिक सन्जालमा व्यक्त गर्नु भएको छ ।🙏🔔कृतक्ष छु! सधै कृतज्ञ रहनेछु!!🔔🙏 सर्वप्रथम; राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनकाे निर्वाचनमा केन्द्रीय सदस्य पदमा मलाई अमूल्य मत दिने आदरणीय मतदाता तथा शुभेक्छुक सबैप्रति सदैव कृतज्ञ रहनेछु। यस महाधिवेशन तथा आन्तरिक लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदा मेराे अनुभव अद्भुत...