Saturday, May 16, 2026
Home Blog Page 481
Türkiye'nin En İyi Online Bahis ŞirketiMostbet Bahisçisi: En İyi Oranlar Ve Çevrimiçi Canlı Bahis DeneyimiContentMostbet Türkiye'deki En Iyi Bahis ŞirketiCanlı CasinoPara Yatırma SeçenekleriMostbet’e Giriş Yapma SeçenekleriKişisel Hesaba GirişMostbet Türkiye Bahis OranlarıTürkiye’de Yaşıyorsam Mostbet’i Bir Ayna Internet Site Üzerinden Açmam Gerekir Mi? Mostbet Canlı CasinoMostbet’te Ödül PuanlarıMostbet Giriş, Kayıt, DoğrulamaMostbet Uygulamasında Kullanıcı ArayüzüSlotlar Ve OyunlarMostbet Mobil Uygulamasının FaydalarıBir Mostbet Hesabını...
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए । महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ...
काठमाडौँ । काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा सख्त घाइते भएकी उनको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता...
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् ।मुख्य न्यायाधिवक्ता नेपाललाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा यही माघ १२ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित...
काभ्रेपलाञ्चोक । जिल्लाको विकट खानीखोला गाउँपालिका–५, तालढुङ्गामा रकम अभावले काम रोकिएर अपलत्र परेको आधारभूत अस्पतालको प्रशासनिक र क्वाटर भवन । तालढुङ्गा स्वास्थ्यचौकीलाई स्तरउन्नति गरी पालिकास्तरको दस शैयाको आधारभूत अस्पताल निर्माण थालिएकोमा मन्त्रालयबाट नियमित बजेट व्यवस्थापन नगर्दा अहिले काम अलपत्र अवस्थामा परेको छ । तस्बिरः पेमा लामा/रासस
पोखरा — डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा(१३ काहूँखोलामा आइतबार ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर...
काठमाडौं । विश्व भोकमरी सूचकाङ्‍कमा दक्षिण एशियामा नेपाल अन्य मुलुकको तुलनामा माथि देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपाल भन्दा कमजोर देखिएका छन् । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ ।कुन वर्ष नेपालले कति अंक पायो ?सन् २०००...
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने मिति तय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।
काठमाडौं। प्रहरीले मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको वीरगञ्जको मालपोत कार्यालय परिसरबाट सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो ।मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी...