काभ्रेपलाञ्चोकको खानीखोला पैसा नहुदाँ अस्पतालको भवन बन्न सकेन

55

काभ्रेपलाञ्चोक । जिल्लाको विकट खानीखोला गाउँपालिका–५, तालढुङ्गामा रकम अभावले काम रोकिएर अपलत्र परेको आधारभूत अस्पतालको प्रशासनिक र क्वाटर भवन । तालढुङ्गा स्वास्थ्यचौकीलाई स्तरउन्नति गरी पालिकास्तरको दस शैयाको आधारभूत अस्पताल निर्माण थालिएकोमा मन्त्रालयबाट नियमित बजेट व्यवस्थापन नगर्दा अहिले काम अलपत्र अवस्थामा परेको छ । तस्बिरः पेमा लामा/रासस