रुपन्देही । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलगिएको छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो।लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलगिएको हो। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो...
काठमाडौँ । थुनुवा हिरासतबाट फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्। धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीन जना प्रहरीलाई निलम्बन गरिएको हो।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ। हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार...
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ ।यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीको घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने...
कैलाली । कैलालीको लम्किचुहा नगरपालिका, ६ स्थित बागमारा मुक्त कमैया शिविरमा गए राती आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।सोमबार राती बाघमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या गरेका हुन ।बन्चरो प्रहार बाट गम्भीर चोट लागेका कारण उनको उपचारका लागि लालरत्न अस्पताल बाट रिफर...
काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता एक सय अंकित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता...
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ ।...
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० रत्न राजमार्गकाको इत्राम खोलाको पुलमा एक युवक मृत फेला परेका छन् । उक्त युवक पुलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षीया मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैँ सो मन्त्रालय सम्हालिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको मन्त्रालय आफूले नै पाउनुपर्ने माग गर्दै आएको...
भक्तपुर । काभ्रेपलान्चोक जिल्लामा जन्मिएर भक्तपुरमा बसोबास गर्दै आई रहेकादेबि प्रसाद ढकाल डीपी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् । राजनीतिक वृत्तमा डिपि ढकालको नामले चर्चित उनी बिगतमा अर्थ मन्त्रीको सचिवालयमा थिए । बागमती प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढकाललाई मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । ढकाल नेकपा माओवादी भित्र बौद्धिक...
Türkiyenin Sobre Iyi Canlı Casino Siteleri 2022'nin ️ Güvenilir Canlı Casinolar"gerçek Parayla En Iyi Slot Makineleri Ve Spor BahisleriContentMükemmel Oyun SeçenekleriCasinomaxi Mobil Cihazlardan Erişilebilir Una? Hipercasino Premium’a Ait Bahis Ve On Line Casino Sitesi Bulunmamaktadır Her Gece Cash OyunCasinomaxi Yeni Giriş AdresiPin Up On-line Casino'da Depozitosuz Bonusları Alma Ve ÇevirmeDerecelendirmemiz Rtp Oyunları Aramasını Nasıl Improve Ediyor? En İyi Canlı...









