Saturday, May 16, 2026
Home Blog Page 473
काठमाडौँ । सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ ।सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ सात दिने अल्टिमेटम दिएका छन् ।सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ...
काठमाडौँ । मुस्लिम आयोगले मधेसी आयोगलाई मुस्लिमलाई पुनः मधेसीकै रूपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै मधेसी आयोगले मुस्लिमलाई मधेशीको सूची बाट हटाएपछि मुस्लिमहरूले मधेशीको सिफारिस पाउन अवरोध देखिएको भन्दै सो अवरोधलाई हटाइदिन अनुरोध गरेको हो ।मधेसी आयोग द्वारा प्रकाशित ‘मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा...
काठमाडौँ । माघ २५ गतेदेखि सीता एयरलाइन्सले दाङ-काठमाडौँ नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि...
काठमाडौँ । वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि मात्रै हुने भएको छ । राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते हुने कार्यतालिका बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि वाम एकता हुने गरी सार्थ छलफल हुने सम्भावना कम देखिएको हो ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने गरी धेरै चरणमा छलफल भई सकेका छन्...
काठमाडौँ । २७ पुसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरे । रावलले २८ पुसमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापालाई मन्त्रीमा नियुक्त गरेका थिए ।२८ पुसमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथग्रहण गरे भने सोही दिन दुवै जना मन्त्रीले पनि शपथग्रहण...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन आजदेखि उपत्यकामा सुरु भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान मतदान केन्द्रमा सङ्घको २९ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । आजदेखि उपत्यकामा माघ २१ गतेसम्म निर्वाचन हुनेछ । माघ ६ र ७ गते सङ्घका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ । सङ्घको अध्यक्षका लागि पेसागत समावेशी समूह डा।सन्तोष पौडेलको समूह, लोकतान्त्रिकबाट डा. अनिलविक्रम...
काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति पक्राउ गरेको हो। उनी मिथिला नगरपालिका–१० लाल गढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्।यसअघि मिथिला–२ का...
भक्तपुर । भक्तपुरको दुवाकोट मोडस्थित वल्ड टाउन रेस्टुरेन्टले बिरयानीको नयाँ स्वाद लिएर आएको छ । वल्ड टाउन रेस्टुरेन्ट भक्तपुरमा बिरयानीको पारखीहरुका लागि छुट्टै स्वाद लिएर मट्का बिरयानी भक्तपुरमा आएको छ । संचालक रितम प्रधानका अनुसार वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएको मट्का विरियानी नै यहाँको विशेषता हो ।मट्का बिरयानीको उत्कृष्ट स्वाद र स्वास्थ्यकर रेसीपी र परम्परागत माटोको भाँडामा पकाउने...
भक्तपुर । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।आँखा उपचार सम्बन्धी आम जनतामा जनचेतना फैलाउने र पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त र महासंघका तर्फबाट अध्यक्ष...
काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १३ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार...