Home Blog Page 459
काठमाडौँ । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो । तर, बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको...
Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм же OтдaчeОфициальный Сайт Vegas Grand Онлайн Казино Вегас Гранд, Играть ОнлайнContentCasinorating - Реальный Рейтинг Онлайн КазиноVavada Casinoникогда Актуальный Рейтинг Онлайн Казино На Casino ComЛегальны Ли Азартные Игры?Рекомендации По ВыборуРепутация а Интернете И отзыва ИгроковKaktuz CasinoМетоды Пополнения И Вывода расходующихся На Российских Сайтах Казиночто Можно Найти в Онлайн Казино?Играй и Самые...
काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको...
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच बालकोट २०७९ माघ २५ भएको भेटको तस्विर ।  तस्विरः ओलीको सचिवालय  
काठमाडौं । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने...
काठमाडौँ । सातामा कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री...
बीबीसी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९,००० नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६,९५७ रहेको छ। सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर सरकारी सञ्चारमाध्यमहरूले करिब २५ सय जनाले ज्यान गुमाएको उल्लेख गरेका छन्। विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा सक्रिय ह्वाइट हेल्मेट रेस्क्यु ग्रुपले मृतकको सङ्ख्या १,२८० भन्दा बढी...
काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए ।उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको...
भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा मिति २०७९ माघ २४ गते चाँगुनारायण नगरपालिकाको सभाहल तःपा डम्फोमा एक दिने स्वस्थ जीवन प्रवर्धन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर संचालन र ब्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीको अध्यक्षता र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बरिष्ठ...
भक्तपुर । भक्तपुरमा सामान बोक्ने गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान सूर्यविनायक नगरपालिका–९ पलासेस्थित बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फबाट जाँदै गरेको प्रदेश २–००१ च ०४११ नम्बरको सामान बोक्ने गाडीले सोही दिशातर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको बसलाई ओभरटेक गरी जने क्रममा मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको...