Home Blog Page 458
काठमाडौँ । औषध व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालि काभ्रेबाट उत्पादित ओडीटी सिरसपको एउटा ब्याच बिक्री–वितरणमा रोक लगाएको छ । अन्डेनसेट्रोन सिरप (५ एमएल) र अन्डेनसेट्रोन हाइड्रोक्लोराइड (४ एमजी) को ब्याच नम्बर एलओडी–०१९ को बिक्री–वितरण तथा प्रयोगमा रोक लगाइएको हो । यो बालबालिकामा बान्ता हुन नदिन प्रयोग गरिने ओरल औषधि हो ।ती औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तरको...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मङ्गलवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो । नेताहरूका...
काठमाडौँ । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसूचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाँको कारोबार भएको छ ।यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।...
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले २१।०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १।०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको...
काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो ।माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र...
काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ। नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा पढ्ने अति गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो।नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका...
काठमाडौँ । चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाइ गरिएको छ । चिकित्सा शिक्षा आयोगले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयोगबाट अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न सूचित गरेको छ ।नेपालबाट अन्य मुलुकमा चिकित्सा शिक्षा अध्ययन गर्नका लागि आयोगले दिने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा आयोगले अध्ययन...
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणमा कडाइ गर्न केही ऐनहरू संशोधन गर्न लागेको छ। संशोधन प्रक्रिया पूरा भयो भने निश्चित क्षेत्रफल वा रकमभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजत पत्र लिनु पर्नेछ। त्यस्तै क्यासिनो सञ्चालन गर्न इजाजतप्राप्त कम्पनीले पनि एक भन्दा बढी क्यासिनो चलाउन पाउने छैन।हाल कार्यान्वयनमा रहेका १४ वटा ऐन तथा एउटा संहिता संशोधनको तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो...
काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो ।यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...
काठमाडौँ । माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज माघ २६ गते बिहीबार बिहान बाँडफाँट भएको हो।यसमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आइपीओका लागि कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द...