Home Blog Page 456
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रावलले केही दिन अघि सुदूरपश्चिममा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका छन् ।बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेता रावलले केही दिन अघि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका हुन् । बिहीबार...
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ ।युवराज पौडेल (सफल) ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीका विषयमा छानबिन थालेको हो । लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाएको छ ।लामिछानेले झुठो...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरवारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले भने, “जनताको धेरै ठूलो बलिदानी...
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न काँग्रेस महामन्त्री थापा बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बताएको छ। नेपाली काँग्रेसले समेत राष्ट्रपतिमा आफ्नो दाबी गर्दै आएको छ ।केही बेरपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक...
काठमाडौँ र। फागुन महिनाभित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नवीकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । फागुन मसान्तसम्ममा सवारी धनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालयले एक सूचनामार्फत जानकारी दिएको हो ।आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार...
काठमाडौँ । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ।अध्यक्षमा को–को छन् दाबेदार ? विवेकशील साझा पार्टीको अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने...
बिर्तामोड । आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेका छन् । दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उनी उक्त विद्यालयका अनुशासन विभाग प्रमुख...
काठमाडौँ । च्याउ वैज्ञानिक डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन् । डाक्टर राउतले ललितपुरको फुल्चोकीबाट संसारकै लागि नयाँ प्रजातिको च्याउ पत्ता लगाएका थिए । उनले नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटमा रहेर नेपालमा पाइने...
काठमाडौँ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले पनि राजीनामा दिएका छन् । यसअघि समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ । १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए ।जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । प्रचण्डले प्रस्तावमा भनेका थिए, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन...