Monday, June 15, 2026
Home Blog Page 43
हिमालय क्षेत्रको समस्या समाधानका लागि साझेदारीमा जोड काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजना भएको सङ्गोष्ठीमा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार संस्थाहरुले प्रभावकारी...
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम-२०८२ सम्पन्न भएको छ । आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।चालू शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद् का राष्ट्रिय...
हिमालय सञ्चार सामाजिक विकासका विषयमा संगोष्ठी काठमाडौं । तेस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी काठमाडौंमा सुरु भएको छ। हिमालय आसपासका देशहरुका विज्ञ तथा सञ्चार अनुसन्धानकर्ताहरु सहभागि सम्मेलनमा ४० वटा सोधपत्र प्रस्तुत हुनेछन्। चिनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी) र त्रिवि पत्रकारिता विभागको आयोजना सुरु भएको संगोषठीमा आम सञ्चार एआई क्षेत्रीय साझेदारि विपत सञ्चार पहाडी...
काठमाडौँ : नेपालमा सबैभन्दा धेरै मृत्युको मुख्य कारण नसर्ने रोग हुने गरेको पाइएको छ। नेपाल ‘बर्डेन अफ डिजिज’ को पछिल्लो तथ्यांकअनुसार वार्षिक १ लाख ९३ हजार ३३१ जना नेपालीको मृत्यु हुन्छ। तीमध्ये सबैभन्दा धेरै मृत्यु वार्षिक एक लाख ३७ हजार ५५३ ( कुल ७१ प्रतिशत) जनाको मृत्यु मुटु मिर्गौला क्यान्सर दीर्घ प्रकारका श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या सीओपीडी, दम...
काठमाडौं । दल दर्ताको निवेदन दिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।उनीहरू दल दर्ताका लागि सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका हुन् । गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा...
बिहान उठेर तयार हुनु हामी सबैले दैनिक गर्ने एउटा काम हो, चाहे अफिस जाने बेलामा होस् वा कलेज जाने बेला । तयार हुने कुरामा केही महिलाहरू अरूको तुलनामा धेरै मेहनत गर्छन् वा अलि राम्रोसँग तयार हुन रुचाउँछन् ।बिहान हामी अफिस जानका लागि औपचारिक लुगा लगाउँछौँ, दिउँसो साथीसँग लन्च जानका लागि क्याजुअल पोशाक छान्छौं । र, साँझ डिनरमा जानका लागि...
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौती भन्दै असन्तुष्ट देखिएका संघीय संसद् र प्रदेशका पदाधिकारीहरूले सरकारले संसद्को अवहेलना गरेको निष्कर्ष निकालेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा जारी बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायतको बैठक बसेको थियो । बैठकमा विभिन्न पाँचवटा प्रदेशका सभामुख तथा उपसभामुख र...
जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्। प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए। उक्त घटनामा १५१ वटा मुद्दा दर्ता गरिसकेको छ।यो संख्या काठमाडौं उपत्यकासहित देशभरिकै हो।यसरी पक्राउ पर्नेको संख्या सबैभन्दा...
भक्तपुर । अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता-२०८२ सम्पन्न भएको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल(ईप्सन)को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा ईप्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो।विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो नृत्य प्रतियोगिता सामूहिक र एकल गरी दुईवटा छुट्टाछुट्टै विधामा सञ्चालन गरिएको थियो । सामूहिक...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को मानव संसाधन तथा इमिराती मन्त्रालयले जारी गरेको वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक यूएई जान रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदै छ । गत भदौ २४ गतेको प्रदर्शन र जेलबाट नेपाली भागेपछि यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा दिन रोकेको थियो । यूएईको उक्त नीतिका कारण...