भक्तपुर । भक्तपुर जिल्लाकैे पहिलो स्काउटको रुपमा दर्ता भएको आदर्श आजाद मावि,भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख तथा भक्तपुर नगरका प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको समारोहमा ५८ जना नयाँ विद्यार्थीहरुलाई सदस्यता बायजसहित दिक्षा दिइएको थियो ।शुक्रवार नै २० जना स्काउटहरुलाई माथिल्लो तहको बायज अर्थात बेडेन पावेल...
काठमाडौँ । निकोलश भुसाल रिहा भएका छन्। भुसाल समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । भुसाललाई प्रहरीले गोरखाको रानीबनमा रहेको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए। उनलाई...
काठमाडौं । दुई महिनाभित्र १२ भारतिय कलाकारको मृत्यु भएको छ । भारतिय मिडिया नवभारत टाइम्सका अनुसार सन् २०२५ को यो पछिल्लो दुई महिनामा १२ जना कलाकारहरुको मृत्यु भएको हो । जसमा एक जनाले आत्महत्या एक जनाको दुर्घटना साथै अन्यको स्वास्थ्यको कारणले मृत्यु भएको छ ।पंकज धीर, जरिन खान, सुलक्षणा पंडित, सतीश शाह, गोवर्धन असरानी, ज़ुबीन गर्ग, पीयूष पांडे,...
काठमाडौं । (नेकपा) मा एमाले पूर्वउपाध्यक्ष भीम रावल माओवादीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने भएका छन् । आज काठमाडौंमा आयोजना हुने कार्यक्रममा अभियान नेकपामा समाहित भएसँगै उनी नयाँ नेकपाको सचिवालय सदस्य चयन हुनेछन् । नेपाली कम्युनिस्ट पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहकोलागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।
बुधबार के...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
२०८२ कार्तिक २६ गते बुधबार
दिउँसोः...
काठमाडौं । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ। धुम्बाराहीस्थित एक होटलमा दिउँसोदेखि छलफल चलिरहेको हो। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ। छलफलमा दुई नेता मात्र सहभागी छन्।
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय सन्चार माध्यमलाई जानकारी दिएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताए।
प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार भोलीको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
२०८२ कार्तिक २६ गते (बुधबार)...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थितमा रहेको प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो...










