Monday, September 28, 2026
Home समाचार संवैधानिक व्यवस्था नै परिवर्तन हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश (पूर्णपाठसहित)

संवैधानिक व्यवस्था नै परिवर्तन हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश (पूर्णपाठसहित)

65

काठमाडौँ । उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् ।

उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् । संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार बनेका यादवको उम्मेदवारी कायम हुने आदेश पनि गरेका छन् ।

हेर्नुहोस् आदेशको पूर्णपाठ :