Thursday, May 7, 2026
Home Blog Page 400
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) देशको पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया...
कावासोती । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ।वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए। ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ,’ उनले भने, ‘स्यालको विषाक्त...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद पार्कमा सहिदहरूलाई माल्यार्पण र सलामी अर्पणपछि सहिद गेट जाने कार्यक्रम स्थगित गरेका छन् ।कार्यालय समयमा जाम हुने र राष्ट्रपतिको सवारीले ट्राफिक अस्तव्यस्त हुने भन्दै राष्ट्रपति पौडेलले कार्यक्रम स्थगित गरेको उनका निकट सहयोगीले जानकारी दिएका छन् ।पौडेलले जाम कम हुने समयमा सहिद गेट पुगेर सहिदहरूलाई माल्यार्पण गर्ने तयारी गरेका उनका सहयोगी चिरञ्जीवी अधिकारीले...
मोरङ । विराटनगरमा बचतकर्ताको करिब १२ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा एक सहकारी संस्थाका तीन जना पक्राउ परेका छन्। विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकसहित संस्थाका उपाध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सहकारी सञ्चालन गरी रकम ठगी गरेको आरोपमा क्षेत्रीय प्रबन्धक मन्दीप खवास, संस्थाकी उपाध्यक्ष...
काठमाडौँ । पाकिस्तानमा पोलियोका बिरामीहरु देखिएपछि खोप अभियान सुरु गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि सरकारले सोमबारदेखि पोलियो खोप अभियान सुरु गरेको हो ।पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ । सिन्धको...
काठमाडौँ । पुँजी बजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ ।हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ ।आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक...
वीरगञ्ज । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले काँग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काँग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए ।‘कुन–कुन मन्त्रालय लिने र क–कसलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरूसँग छलफल भइरहेको छ’, उनले बताए, ‘उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै...
काठमाडौँ । रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएका छन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएका छन् ।साथै उनले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता,...
काठमाडौँ । ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ । सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले सोमबार महानगरपालिकाको शिक्षा महाशाखा महानगर प्रहरीको सहयोगमा सेन्ट जेभिर्यस स्कुलमा पुस्तक विमोचन गरिएको हो । ललितपुर महानगरपालिकाका सबै विद्यालयमा अध्यापन गराउने लक्ष्य राखिएको सो पुस्तक महानगर प्रहरी प्रमुख सीताराम हाछेथुद्वारा सम्पादन गरिएको हो ।सडकमा हिँड्दा, सडकपेटी, बाटो...
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति गरेका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।