Wednesday, May 6, 2026
Home Blog Page 384
संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोतदै किसान। यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ/रासस 
काभ्रेपलाञ्चोक । जिल्लामा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहँु राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय...
बाँके । जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष...
पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गर्नुभएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागीता छ ।नेपाली सैनिक कल्याणकारी...
दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोज डिसी निर्वाचित भएका छन् ।डिसीले एक हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत लिए ।सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् । त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल,...
как Начать Делать Ставки На Спорт, чтобы Выигрывать Советы для Новичков В Ставках На СпортКак правильно Ставить Ставки в Спорт В Интернете И ВыигрыватьContentошибки Букмекероввозможности И Недостатки Системных СтавокНе Делай крупных Ставок - получишь Небольшую, Но стабильную ПрибыльОрландо — Портленд: Прогноз и Ставка (к 1 На Баскетбол 02 04 2024✅ Дробные КоэффициентыДополнительные обстоятельства Анализа МатчейСтавки и Австралийский Футбол: как...
काठमाडौं । गृह मन्त्रालयको निर्णय अनुसार नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू एआइजी दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार...
काठमाडौं । नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए ।स्थानीय तहसँग...
-हेमराज ढकाल काठमाडौं । राष्ट्रिय गौरब आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको सुरुवात भएको करिब एक दशक बढि हुन लाग्यो । नेपालको सात प्रदेशका २६ वटा जिल्ला भएर जाने यो सडकको कुल लम्बाई १ हजार ८७९ किलोमिटर रहेको छ । पूर्वको पाँचथर जिल्लाको चिवा भंञ्याङ्गेदखि सुदुरपश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म यो लोकमार्ग पुग्दछ । आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रारम्भिक...
काठमाडौँ । सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।बुधबार तेजाबी सुन १ लाख ७ हजार ३००...