आजको तस्विरः चैते धान रोप्नकालागि गोरु जोत्दैं

100

संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोतदै किसान। यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ/रासस