काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख...
भक्तपु्र । यस वर्ष चैत २७ गतेदेखि विश्वप्रसिद्ध बिस्केटजात्रा
सुरु हुने भएको छ । नयाँवर्षमा भक्तपुरका नेवार समुदायले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्दछन् र
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर...
गरे के हुँदैन। इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ। यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले।भनेजस्तो काम र कमाइ नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यति वेला भने आफैँ मालिक हुन्। इनरुवा–८ मा १३ बिघा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनी तेस्रो वर्षमा खेती गरिरहेका छन्।यसले उनलाई करोडपति बनाइसकेको छ। मौसमी खेती गर्दै आएका उनले...
काठमाडौं : हामी नेपालीको भान्छामा आलु अनिवार्य मानिएको छ। बालकदेखि वृद्धसम्मलाई मन पर्ने तरकारी हो, आलु। आलु मन नपराउने व्यक्ति कमै होलान्।आलुविना कुनै पनि तरकारी अपुरो मानिन्छ। यो मिसाएपछि मात्र तरकारी अरु स्वादिष्ट हुन्छ। आलु मात्रैबाट पनि धेरै प्रकारका रेसिपी बनाउन सकिन्छ, जस्तै चोखा, चाट, टिक्की, पकोडा आदि।सामान्यतया परिकार बनाउने क्रममा हामी आलुको बोक्रा फ्याँकिदिन्छौँ। तर आलुको बोक्रा फ्याँक्नु...
म्याग्दी : स्थानीय सीप र प्रविधि लोप हुँदै गएका वेला बेनी नगरपालिकाका तीन युवाले हस्तकला उद्योग नै सञ्चालन गरेर परम्परागत सीप र रैथाने प्रविधिको संरक्षण गरिरहेका छन्।बेनी नगरपालिका ६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका ८ बेनीका अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका रूपेश परियारले ‘राउटे हस्तकला उद्योग’ सञ्चालन गरेका हुन्।शाहीले ६ वर्षदेखि ‘राउटे हस्तकला उद्योग’ सञ्चालन गरेर स्थानीय...
काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
चन्द्रौटा : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको बताएका छन्। अहिलेको सरकारले देशलाई आर्थिक संटकतर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना अहिले रोकिएको बताए। नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गत शनिवार कपिलवस्तुको सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजित अगुवा...
काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्। आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उनले यस्तो बताएका हुन्।प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटिहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए।प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि...
Mobil Için Glory Casino Uygulaması: Android'de Ücretsiz Olarak Nasıl IndiriliGlorycasino İndir! Apk Son Sürümü, Google Android Ve IosContentGlory Online Casino Uygulaması Hakkında BilgiCömert BonuslarEksilerBankacılık Seçenekleri - Glory Online Casino Para Çekme Empieza YatırmaMobil Için Glory Casino Uygulaması: Android’de Ücretsiz Olarak Nasıl IndiriliGlory Casino'de Oyun Seçimi 🎰Glory Casino Türkiye'ye Katılın: Adım Adım KılavuzGlory Casino Bonusları 🎁Glory Casino Android Empieza Ios...
भक्तपुर । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा न १ का २२ वर्षीय अनिष ढकाल २६ दिनदेखि बेपत्ता भएका छन् । गएको फागुन १५ गतेदेखि उनी बेपत्ता भएका हुन् । मण्डनदेउपुर नगरपालिका वडा न १ रानीबन स्थायी घर भएका ढकाल हालः मध्यपुर ठिमी राधेराधे मामाघरमा बस्दै आएका थिए ।बेपत्ता हुनु केहि समय अगाडीसम्म उनी पठाओ चालकको काम गर्दथे । मामाघरबाट...









