काठमाडौँ । सरकारले सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ ।उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । सोमबार मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा यो कामलाई सुरु गरिएको बताए ।उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले...
महिलाको शरीर र सुन्दरतामा स्तनको भुमिका मुख्य हुन्छ । महिलाको शरीर आर्कषक देखाउन स्तनको भुमिका रहने गर्दछ । तर जानअन्जानमा महिलाले प्रयोग गर्ने ब्राका कारणले कतिपय समस्या आउनसक्छ । यस्तोमा कुन उमेरका महिलाले कस्तो ब्रा लगाउँदा स्तन आर्कषक देखिन्छ त रु१. १८–२५ बर्ष
१८ देखि २५ बर्षको उमेरसम्म महिलाको स्तनको आकार निकै आकर्षक र कसिलो हुन्छ । यो उमेरमा प्रयोग...
काठमाडौं । यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ । यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको...
सिन्धुली । कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुसी भएका हुन् । माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लिय र क्षारियपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका प्राध्यापक डा...
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । धरौटी नबुझाएपछि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई केन्द्रीय कारागार पठाएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरु जेल चलान...
पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा आज ९शनिवार० बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो । बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा वन भेटिएको सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताउनुभयो ।शक्तिशाली...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार संसद्मा विश्वासको मत लिएसँगै आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने उनका प्रमुख सल्लाहकारले बताएका छन्।यद्यपि उनका भनाइमा अहिले पनि मन्त्रिमण्डलमा दलहरूको हिस्सेदारीबारे “अनौपचारिक छलफल” जारी छन्।प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने निर्णय गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ताले पनि विश्वासको मत दिएपछि मात्र सत्ता साझेदारीबारे...
काठमाडौँ । काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प. ५४४१ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो। मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन्। मोटरसाइकलको ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते...
भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले भक्तपुर–नगरकोट–सिपाघाट ठेक्का खारेजी सम्बन्धमा जरुरी सूचना प्रकाशित गरेको छ ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट र बालाजु–त्रिशूलीरछाहरे–विदुर सडकको ठेक्का खारेजी सम्बन्धमा सूचना आजको आर्थिक दैनिकमा प्रकाशित गरेको छ । सूचनामा भनिएको छः आयोजना सम्पन्न गर्ने म्याद सकिसकेको छ। यसअघि आयोजना कार्यालयले आयोजनाको कार्यतालिका र ठेकेदारले दिएको आयोजना सम्पन्न गर्ने...










