Home Blog Page 382
भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजकले जानकारी दिएको छ ।यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको...
भक्तपुर । विभिन्न स्थानमा मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोवाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने बर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोवाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर...
प्रदेश खेलकुद परिषद बागमतीले आयोजना गर्ने “दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद-२०७९ प्रतियोगिताकालागि यहिँ चैत १६ गतेसम्म भक्तपुर जिल्लामा रहेका  सक्रिय जिल्ला स्तरिय खेलाडीहरुले आफ्नो नाम दर्ता गर्नु पर्ने सार्वजनिक सूचना यस्तो रहेको छ ।
काठमाडौ । नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।
भक्तपुर । प्रदेश खेलकुद परिषद बागमतीले आयोजना गर्ने "दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद-२०७९ प्रतियोगिताकालागि यहिँ चैत १६ गतेसम्म खेलाडीहरुले आफ्नो नाम दर्ता गर्नु पर्ने भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दीपक थापाले जानकारी दिएका छन् ।विभिन्न संघका अध्यक्षका साथ विकाश समितिमा बसेको बैठकले कराते, तेक्वान्दो, एथलेटिक्स, बक्सिङ, आइ.टि.एफ तेक्वान्दो, उसु, जुडो ,फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टनलगायतका खेलाडीहरुले नाम दर्ता गर्नु...
लहान । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी...
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।  यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।   बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख...
काठमाडौँ । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता...
1xbet Официальный Сайт Казино Игровыми пистолетами 1хбет1xbet 1хбет Вход На Сайт Вход В личных Кабинет 1хбет Доступ К Официальному СайтуContentКакие никакой Есть У Клиента?Подарки Новичкам – Бонус «на Первый Депозит» В 1хбет КазиноРегистрация и 1xbet В Казахстанеесть Ли Возможность сделали Ставки В Режиме Live?💎в Чем Заключаются преимущества Букмекерской Компании 1xbet?КазиноТелефон Горячей параллельно 1xbetБукмекерская Контора" "1хбетBet и Казахстане - Ставки...
काठमाडौं । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईमा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मनाङमा ३१ छात्रा र २३ छात्र परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट...